Tuesday, April 30, 2024

भक्तपुर नगरकोट सडक निर्माणका लागि मन्त्री भँडेलको पहल – तिहारपछि ४५ दिन भित्र काम...

0
भक्तपुर, कार्तिक १४ भक्तपुर नगरकोट सडकका निर्माण व्यवसायीले तिहारपछि ४५ दिन भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलसँगको टेलिफोन वार्तामा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले नगरकोट...

सरकारी जग्गाको बैना लिई ५ करोड २० लाख ठगी गरेको आरोपमा दुई जना भक्तपुरबाट...

0
भक्तपुर, जेठ १३ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सरकारी जग्गा बिक्रि गर्ने उद्देश्यले बैना लिने दुई कारोवारीलाई भक्तपुरबाट पक्राउ गरेको छ । सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठगी गरेको अभियोगमा...

भक्तपुरमा कांग्रेसले खाता खोल्यो

0
भक्तपुर, बैशाख १६ मध्यपुर थिमि वडा नं. ५ को दलित महिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी देउला पोडे निर्विरोध निर्वाचित हुनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन दाखिलाका क्रममा दलित महिला सदस्यमा...

चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ

0
लक्ष्मी गारु, भक्तपुर, असार १९ अनामिका छुंका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । उहाँ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यामिक विद्यालयमा पढ्नुहुन्छ । उहाँको नेपाल बैंकमा रहेको बैंक खातामा अहिले ४ हजार भन्दा बढी रकम...

ताथलीमा नीजि जग्गाको बीचबाट बाटो निर्माण, जनप्रतिनिधिले अन्याय गरेको पिडितको आरोप

0
भक्तपुर, फागुन ३० चाँगुनारायण नगरपालिका–९, ताथलीमा वडा कार्यालयले जबरजस्ती स्थानीय व्यक्तिको जग्गाको बीचबाट बाटो निर्माण गरेको छ । वडा कार्यालयले स्थानीय रुपा खड्काको साविक ताथली गाविस वडा नं. ४ को कित्ता नं. ५११ को जग्गाको...

मध्यपुर थिमिमा लगभग हारको नजिक पुग्यो – एमाले नेता बस्नेत

0
भक्तपुर, जेठ ३ नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले मध्यपुर थिमिमा हारको नजिक पुगेको बताउनुभएको छ । उहाँले भक्तपुरका नगरपालिकाहरुको पछिल्लो मत परिणामका बारेको आप्mनो धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै मध्यपुर थिमिमा...

भैरवनाथको रथले किचेर ७१ वर्षिय बृद्धको मृत्यु

0
भक्तपुर, बैशाख ५ भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षिय बृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका...

काठमाण्डौं वल्र्ड स्कुलमा भएको झडपमा दुई जना घाईते

0
भक्तपुर, भाद्र १५ भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित काठमाण्डौं वल्र्ड स्कुलमा आज दिनभरी सो स्कुलका विद्यार्थी र स्थानीयबीच तथा स्थानीय स्थानीयबीच पनि झडप हुँदा दुई जना घाईते भएका छन । घाईते मध्ये स्थानीय जोन कार्कीको दाहिने...

भक्तपुर नगरमा तमखुको प्यानल विजयी

0
भक्तपुर नगरमा तमखुको प्यानल विजयी भक्तपुर, असोज १० नेपाली कांग्रेस भक्तपुर नगर कार्यसमितिमा राजेन्द्र तमखुको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार सम्पन्न भक्तपुर नगरको निर्वाचनमा तमखुको प्यानलै विजयी भएको हो...

चाँगुनारायण नगरपालिकामा अख्तियारको अनुसन्धान

0
भक्तपुर, मंसिर २८ भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । नगरपालिकाले विगत दुई वर्ष भित्र सञ्चालन गरेका ५ लाख भन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो । स्थानीय तहमा व्यापक अनियमितता...

MOST POPULAR