सर्वोच्चले नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने फैसलालाई पुनरावलोकन गर्ने
भक्तपुर, मंसिर ७
सर्वोच्च अदालतले काठमाण्डौं उपत्यकाका नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने भएको छ ।
सर्वोच्च अदालतले बागमतीलगायत काठमाण्डौं उपत्यकाका नदि र खोलानाला वरपर थप २० मिटर क्षेत्रमा कुनै निर्माण...
भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन
भक्तपुर, मंसिर ६
भक्तपुरमा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन गरिएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीमा बुधवार भएको एक भेलाले निलेश आचार्यको अध्यक्षतामा महासंघको जिल्ला कार्यसमिति गठन गरिएको हो ।
नवगठित...
स्वास्थ्य मन्त्री पौडेलद्धारा भक्तपुरको रक्त सञ्चार केन्द्र निरीक्षण
भक्तपुर, मंसिर ६
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार नेपाल रेडक्रस सोसाईटी भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको निरीक्षण गरी केन्द्रले प्रदान गर्दै आइरहेको सेवाको बारेमा जानकारी लिनुभएको छ ।
सो अवसरमा मन्त्री पौडेललाई नेपाल रेडक्रस...
नेपाल संवत नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा – राष्ट्रपति पौडेल
भक्तपुर, मंसिर ४
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवतलाई नेपालको मौलिक र राष्ट्रिय संवत भएको बताउनुभएको छ । समाज सुधारक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा मंगलवार राष्ट्रपति भवनमा आयोजित शंखधर दिवस...
फुटबलमा १३ वर्षपछि अफगानिस्तानमाथि नेपालको जित
भक्तपुर, मंसिर १
नेपालले पुरुष फुटबलमा १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ । फिफा अन्तराष्ट्रिय विण्डो अन्तर्गत ताजिकिस्तानको सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिवार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा...
मध्यपुर थिमिमा मठमन्दिर सरसफाई अभियान शुरु
भक्तपुर, मंसिर १
मध्यपुर थिमि नगरपालिकाले गठन गरेको युवा क्लव सञ्जालले शनिवारबाट साप्ताहिक मठमन्दिर सरसफाई अभियान शुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सवलाई लक्षित...
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुर, मंसिर १
भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना...
एन प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक शिक्षिका सम्मानित
भक्तपुर, मंसिर १
राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याव्सन) भक्तपुरले शुक्रवार ८३ जना शिक्षक शिक्षिकालाई ‘दीर्घ शिक्षा सेवा’ले सम्मान गरेको छ । एन प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा आफ्ना सदस्य...
सकिमना पुन्ही मनाउँदै नेवार समुदाय
भक्तपुर, कार्तिक ३०
कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को अर्थ ‘उसिन्नु’ हो ।
ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण...
भक्तपुरको नासमनामा ९४ वर्षीया बृद्धाको हत्या
भक्तपुर, कार्तिक २९
भक्तपुर नगरपालिका–३ स्थित नासमनामा एक बृद्धाको हत्या भएको छ । स्थानीय ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो...