कार्यबहाक प्रधानमन्त्री सिंह र नदिको मापदण्ड पिडित मध्यपुर थिमिका जग्गाधनीबीच भेटवार्ता
भक्तपुर, असोज ९
कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाण्डौं उपत्यकाको नदि किनारको दाँयाबाँया थप २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको आदेश प्रति सरकार गम्भिर रहेको बताउनुभएको छ । नदिको नयाँ मापदण्डबाट पिडित बनेका मध्यपुर थिमिका...
नेपाललाई साफ आयोजनाको प्रस्ताव
भक्तपुर, साउन १०
दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजनाका लागि नेपालले औपचारिक प्रस्ताव पाएको छ । साफको शुक्रवार बसेको बैठकमा आयोजक बंगलादेशले कोरोना संक्रमणका कारण प्रतियोगिता आयोजना गर्न नसकिने औपचारिक जानकारी दिएपछि नेपाललाई आयोजना...
नेपालको नयाँ राष्ट्रपतिमा दुई पुर्व सभामुख आमनेसामने
भक्तपुर, फागुन १३
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा दुई पुर्व सभामुख आमनेसामने भएका छन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिवार नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत जमाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक...
स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुर, असार १७
भक्तपुरको गुण्डुमा शनिवार राती स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन । सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट पाण्डुबजारतर्फ आउँदैं गरेको बा. ९३ प. ५८८१...
भक्तपुरमा कांग्रेस नेताहरुको ध्यान नगरसभापति र वडाबाट प्रतिनिधि चयनमा केन्द्रीत
जगत प्रजापति÷लक्ष्मी गारु, भक्तपुर, साउन ५
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरु भएको छ । जिल्ला, क्षेत्र र नगरसभापतिमा आकांक्षीहरुले टोल टोल र वडा वडामा क्रियाशिल सदस्यहरुसँग भेटघाट, भेला...
४१ वटा दलको दर्ता खारेज
भक्तपुर, साउन १९
निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको आज (मंगलवार) विज्ञप्ती मार्फत...
वागमती प्रदेश सभा सदस्य द्वय देवेन्द्र र भावना सम्मानित
भक्तपुर, पौष २०
नेकपा माओवादी केन्द्र भक्तपुर नगर समितिले बागमती प्रदेश सभा सदस्यद्धय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी (भावना) श्रेष्ठलाई मंगलवार सम्मान गरेको छ । माओवादी केन्द्र भक्तपुर नगरको पुर्ण बैठकका क्रममा बागमती प्रदेशका सांसदद्धयलाई सम्मान...
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला
भक्तपुर, असार ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि साउन १ गतेदेखी भदौ ६ गतेसम्म डोलेश्वरमा श्रावणी मेला...
मानव अधिकारको सम्वर्धन भएमा संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ – राष्ट्रपति पौडेल
भक्तपुर, मंसिर २१
राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन भएमा मात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ ।
उहाँले बिहिवार राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक...
सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि
भक्तपुर, साउन २७
इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले शनिवार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।
सिटीले सातौंपल्ट उपाधि जितेको हो । सिटीले यसअघि...