Tuesday, April 30, 2024

भक्तपुर क्षेत्र नं. २ मा अग्रता बढाउँदैं कांग्रेसका थापा, कुन कुन केन्द्रको मतगणना सकियो...

0
भक्तपुर, मंसिर ५ भक्तपुर क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनमा साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाएका छन । भक्तपुर क्षेत्र नं. २ को २० हजार ३९३ मत गणना हुँदा थापाले...

मध्यपुर थिमिमा सबै धारामा पानी आउने गरी नयाँ तालिका अनुसार वितरण

0
भक्तपुर, असार २४ काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थिमि शाखाले मध्यपुर थिमि नगरपालिका भित्र नयाँ तालिकासहित खानेपानी व्यवस्थित र समानुपातिकरुपमा वितरणको व्यवस्था गरेको छ । केयुकेएलले विगतको पानी वितरणको तालिकाको समिक्षा गर्दै नगरका सबै क्षेत्रका...

कटुञ्जे घट्टेखोला खानेपानीमा ढुंगेल विजयी

0
भक्तपुर, असोज ७ भक्तपुरको पहिलो खानेपानी समिति कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको अध्यक्षमा प्रकाशराज ढुंगेल निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुलाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएको...

भक्तपुरका ३३ वडामा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन (केही वडाका प्रतिनिधिहरुको नामावली सहित)

0
भक्तपुर, भाद्र २१ नेपाली कांग्रेसको जारी वडा अधिवेशन अन्तर्गत भक्तपुरका स्थानीय तहका ३८ मध्ये ३३ वटामा सर्वसम्मत नेतृत्व चयनका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन भएका छन । मध्यपुर थिमिको वडा नं. २ को क्षेत्रीय प्रतिनिधिमा जीवन...

प्रख्यात कलाकार राजकुमार शाक्यकाे अनुपम देन – विशाल बौद्ध मूर्ति – गुरु पद्मसम्भव

0
(अन्तर्रष्ट्रिय ख्याती प्राप्त हस्तकलाका मूर्धन्य कलाकार राजकुमार शाक्यको असामयिक निधनले हाम्रो देश नेपाललाइ अपूरणीय क्षति पुर्याएको छ । उहाँप्रति न्यूजअफ परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै उहाँको एक अनुपम कृति भुटानमा रहेको गुरू पद्मसम्भवको विशाल...

नेकपा (एकिकृत समाजवादी)को भक्तपुर अध्यक्षमा बस्नेत चयन

0
भक्तपुर, भाद्र २६ नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजन भई गठन भएको नेकपा (एकिकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन भएको छ । एकिकृत समाजवादीको शनिवार मध्यपुर थिमिमा आयोजित भेलाले नेता श्यामसुन्दर बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय जिल्ला...

थेरवाद बुद्धिष्ट एकेडेमीकाे पालि भाषाका आचार्यहरू स्नातकाेत्तर तह पहिलाे समूहद्वारा सम्मानित

0
सुनीता तुलाधर, ललितपुर, असार १० गते । थेरवाद बुद्धिष्ट एकेडेमीका पालि भाषाका १३ जना आचार्य (शिक्षकशिक्षिका)हरुलाई गुरु पुर्णिमाको उपलक्ष्य समेत पारी हिजाे एक समारोहका बीच ‘आचरियगुणो अनन्तो’ भन्दै ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ सहित सम्मान गरिएको...

भक्तपुरका तीन नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकटको लागि कांग्रेसका ४७ नेताहरुको दावी

0
भक्तपुर, चैत्र २४ आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरका तीन नगरपालिकामा नेपाली कांग्रेसका ४७ जनाले नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार हुने ईच्छा व्यक्त गरेका छन । कांग्रेसको बुधवार शुरु भएको उम्मेदवारी ईच्छापत्र...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ को विजयी शुरुवात

0
भक्तपुर, असोज ८ मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै...

तीनदिने भक्तपुरको मुपात्र जात्रा आजबाट शुरु

0
लक्ष्मी गारु, भक्तपुर, असोज ६ ईन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझबाट शुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्धितियादेखि चौथीसम्म तीन दिन मनाइन्छ । जात्रामा...

MOST POPULAR