Thursday, May 9, 2024

वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

0
भक्तपुर, साउन ९ जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन । दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक...

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

0
लक्ष्मी गारु, भक्तपुर, साउन ८ यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याएको छ । घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनु पर्ने परम्परा अनुसार आज खम्ये भित्र्याएको हो...

चाँगुनारायणमा डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण

0
भक्तपुर, साउन ८ चाँगुनारायण नगरपालिकाले आइतवार नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, नगर अस्पतालका प्राविधिक, स्वास्थ्य चौकीका प्रमुखहरुलगायतका कर्मचारीहरुलाई डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी नगरस्तरिय अभिमुखीकरण गरेको छ । पछिल्लो समय डै.गीको प्रकोप बढ्न थालेपछि...

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

0
भक्तपुर, साउन ७ प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अनुसन्धान कार्यालयको प्रहरीले आइतवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका...

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि

0
भक्तपुर, साउन ७ एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो । जितको लागि...

फोहोर व्यवस्थापनका लागि तीनै तहका सरकारको अधिकार स्पष्ट हुनुपर्ने

0
भक्तपुर, साउन ७ उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले ल्याडफिल्ड साईटसँगै पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा उपत्यकाका नगरप्रमुखहरुले जोड दिएका छन । उनीहरुले फोहोर व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकार स्पष्ट हुनुपर्नेमा...

पौडीका नासिरको नयाँ राष्ट्रिय किर्तिमान

0
भक्तपुर, साउन ७ पौडीका नासिर याह्या हुसेनले ४ सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय किर्तिमान बनाएका छन । जापानको फुकुओकामा भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन । नासिरले ४ सय मिटिर...

कुस्ती टोलीले भारतको उत्तर प्रदेशमा थप प्रशिक्षण गर्ने

0
भक्तपुर, साउन ७ चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ । टोलीमा ४ खेलाडीसहित ५ सदस्य छन । कुस्ती टोली सोमवार...

करेन्ट लागेर मजदुरको मृत्यु

0
भक्तपुर, साउन ६ भक्तपुरको च्याम्हसिंहमा शनिवार दिउँसो करेन्ट लागेर एक प्लम्बर मजदुरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८, च्याम्हसिंहको एक निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो...

गुड्दै गरेको बसमा आगलागी

0
भक्तपुर, साउन ६ भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भञ्ज्याङमा शनिवार साँझ गुड्दै गरेको बसमा आगलागी भएको छ । काठमाण्डौंबाट भक्तपुर हुँदैं काभ्रेपलाञ्चोकको पनौती जाँदै गरेको बा ५ ख ३७०१ नं. को बसमा अचानक आगलागी भएको...

MOST POPULAR