Monday, May 20, 2024

वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, साउन १० विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्री ननगरपालिका–७ स्थाई घर भई हाल भक्तपुर सुर्यविनायक...

मृत्युपरान्त दान गरेको आँखा प्रत्यारोपण

0
भक्तपुर, साउन १० मध्यपुर थिमि–७ नगदेशका ६८ वर्षिय हरीबहादुर घजुले मृत्युपरान्त आँखा दान गर्नुभएको छ । नगदेश बुद्ध विहारका उपासक घजुको अन्तिम संस्कारका लागि मनोहरा खोलाको किनारस्थित ‘नगदेश मसानघाट’ लगिएकोमा त्यही तिलगंगा आँखा अस्पतालका स्वास्थ्यकर्मीले...

‘महामानव सम्यक सम्बुद्ध’ पुस्तकको दोश्रो संस्करण लोकार्पण

0
न्यूजअफ, काठमाण्डौ, श्रावण १० गते । भगवान बुद्धको जीवनी र व्यक्तित्वका बारेमा भिक्षु वेरगोद सरद महास्थविरले अंग्रेजी भाषामा लेख्नुभएको The Greatest Man Who Ever Lived (The Supreme Buddha) लाई भिक्षु निग्रोध महास्थविरले नेपाली भाषामा अनुवाद...

ठूला दलका पदाधिकारी र मन्त्रीसहित दुई हजार ४३५ जनालाई जनही १५ हजार जरिवाना

0
भक्तपुर, साउन ९ निर्वाचन आयोगले ठूला दलका पदाधिकारी र मन्त्रीसहित दुई हजार ४३५ जनालाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना तोकेको छ । आयोगले गत मंसिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण...

लागु औषधसहित बालकोटबाट एक जना पक्राउ

0
भक्तपुर, साउन ९ भक्तपुरको बालकोटबाट प्रहरीले सोमवार राती लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका–५ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ३३ वर्षिय रविन्द्र तामाङ हुन । उनलाई प्रहरी प्रभाग...

वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

0
भक्तपुर, साउन ९ जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन । दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक...

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

0
लक्ष्मी गारु, भक्तपुर, साउन ८ यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याएको छ । घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनु पर्ने परम्परा अनुसार आज खम्ये भित्र्याएको हो...

चाँगुनारायणमा डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण

0
भक्तपुर, साउन ८ चाँगुनारायण नगरपालिकाले आइतवार नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, नगर अस्पतालका प्राविधिक, स्वास्थ्य चौकीका प्रमुखहरुलगायतका कर्मचारीहरुलाई डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी नगरस्तरिय अभिमुखीकरण गरेको छ । पछिल्लो समय डै.गीको प्रकोप बढ्न थालेपछि...

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

0
भक्तपुर, साउन ७ प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अनुसन्धान कार्यालयको प्रहरीले आइतवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका...

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि

0
भक्तपुर, साउन ७ एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो । जितको लागि...

MOST POPULAR