Wednesday, May 1, 2024

मदिरा बिक्रि वितरण गर्न नपाईने

0
भक्तपुर, कार्तिक ३० जिल्ला प्रशासन कार्यालय भक्तपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंसिर १ गते राती १२ बजेदेखी मदिरा बिक्रि वितरणमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी...

निर्वाचनको दिन बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म सवारी चलाउन नपाईने

0
भक्तपुर, कार्तिक ३० आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन भक्तपुरमा बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त बाहेकका सबै किसिमका सवारी साधन सञ्चालन गर्न नपाईने भएको...

युएई विरुद्ध नेपालको उत्कृष्ट जित

0
भक्तपुर, कार्तिक ३० युएई विरुद्धको दोस्रो एकदिवसिय खेलमा नेपालले उत्कृष्ट जित निकालेको छ । व्याटिङमा खराव शुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो एकदिवसियमा युएई...

अञ्जनको गोलमा नेपालको जित

0
भक्तपुर, कार्तिक ३० अञ्जन बिष्टको एक मात्र गोलको मद्दतले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा आज (बुधवार) साँझ सम्पन्न खेलमा अञ्जनले खेलको ८३ औं मिनेटमा गोल गर्दै नेपाललाई...

आगलागी पिडितलाई मध्यपुर थिमि नगरपालिकाले एक लाख रुपैंया दिने

0
भक्तपुर, कार्तिक ३० मध्यपुर थिमि नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलका आगलागी पिडितलाई नगरपालिकाले एक लाख रुपैंया राहत दिने भएको छ । साथै नगरपालिकाले घाईतेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था गर्ने भएको...

आगलागीले सुस्त मनस्थितिकी किशोरीको मृत्यु

0
भक्तपुर, कार्तिक ३० मध्यपुर थिमी नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलमा आज (बुधवार) विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४९ वर्षिय आत्माराम के.सी र ४१ वर्षिय हरिशरण के.सी को तीन तल्ले कच्ची घरमा आगलागी...

ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

0
भक्तपुर कार्तिक २९ भक्तपुरको कालोपाटी जयनेपाल चोक नजिक सोमवार साँझ पानी बोक्ने ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । सल्लाघारी नगरकोट मोडबाट व्यासीतर्फ आउँदैं गरेको बा ४...

निर्वाचनमा भक्तपुरमा २ हजार २ सय सुरक्षाकर्मी परिचालन हुने

0
भक्तपुर, कार्तिक २९ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पुरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको प्रमुख जिल्ला...

नेपालले आइसीसी यु –१९ महिला विश्वकप आयोजना गर्ने

0
भक्तपुर, कार्तिक २८ नेपालले पहिलो पटक आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गर्नेभएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार बंगलादेशसँगै नेपाललाई पनि सन् २०२७ को आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न...

पाकिस्तानलाई हराउँदैं इंग्ल्यान्डले जित्यो १२ वर्षपछि टि–२० विश्वकप उपाधि

0
भक्तपुर, कार्तिक २८ इंग्ल्यान्डले १२ वर्षपछि आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा आइतवार सम्पन्न फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि–२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले यसअघि...

MOST POPULAR