Thursday, April 18, 2024

चुनावी प्रचारका लागि भक्तपुरमा दलहरु घर दैलोमा

0
भक्तपुर, कार्तिक १८ आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारहरुले घर दैलो कार्यक्रम शुरु गरेको छ । निर्वाचन आचार संहिताले प्रचार प्रसारका लागि घर...

मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु

0
भक्तपुर, कार्तिक १७ भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको उपचार भइरहेको छ ।...

शंखधर दिवसको अवसरमा दिप प्रज्वलन

0
भक्तपुर, कार्तिक १७ शंखधर दिवसको अवसरमा मध्यपुर थिमि ४, शंखधरचोकस्थित राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा परिसरमा बिहिवार दिप प्रज्वलन गरिएको छ । नेपाल सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई राष्ट्रिय विभूति शंखधर साख्वा...

निर्वाचन मैत्री नभएका भक्तपुरका केही मतदान स्थल स्थानान्तरण गर्नुपर्ने

0
भक्तपुर, कार्तिक १६ भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जिल्लाका केही मतदान स्थल स्थानान्तरण गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालयले नेपाल पत्रकार महासंघ भक्तपुरको सहकार्यमा बुधवार आयोजित जिल्लास्थित पत्रकारहरुलाई निर्वाचनमा सञ्चारमाध्यम र...

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

0
भक्तपुर, कार्तिक १४ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ...

नेपाल सम्वतको अवसरमा जर्मनीमा साँस्कृतिक कार्यक्रम

0
भक्तपुर, कार्तिक १४ नेपाल सम्वत न्हुँ दँ ११४३ को अवसरमा जर्मनीमा पनि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । जर्मनस्थित नेवाः खल हम्बर्ग परिवारले नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा ‘नेपाल सम्बत ११४३ म्हःपुजा तथा शुभ...

लागु औषधसहित एक जना पक्राउ

0
भक्तपुर, कार्तिक १४ प्रहरीले लागु औषध बिक्रि वितरण र ओसारपसारमा संलग्न एक जनालाई मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सिराहाको लाहान नगरपालिका वडा नं. ४ घर भई...

सद्भावको पर्व बन्दै छठ

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक १४ भक्तपुर नगरपालिका–१० कमलपोखरीको किनारमा आइतवार साँझ सोही स्थानकी सानु श्रेष्ठले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए । धकियामा केरा, नरिवल, माल्पा र पुरी सजाएर बसेका...

सृजनानगरमा भएको सवारी दुर्घटनामा ६ वर्षिय बालकको मृत्यु

0
भक्तपुर, कार्तिक १४ सूर्यविनायक नगरापालिका–५ सृजनानगरमा कार, बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडी सवार बालकको मृत्यु भएको छ । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारी नं बा ६ च ८८५८ नं कार, बा...

कांग्रेसको घोषणा पत्र सार्वजनिक – कोखदेखी शोकसम्मका योजना

0
भक्तपुर, कार्तिक १३ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिवार घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं...

MOST POPULAR