Monday, May 6, 2024

ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो

0
भक्तपुर, असोज १० बडादशैंको पहिलो दिन आज भक्तपुरको ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो लागेको छ । भक्तपुरमा बडादशैंको घटस्थापनाको दिनदेखी शुरु हुने नवरात्रको पहिलो दिन ब्रम्हायणीमा स्नान गरी ब्रम्हायणी देवीको दर्शन गर्ने र सोही खोलाको बालुवा...

नेपालीहरुको प्रमुख चाड बडादशैं आजबाट शुरु

0
भक्तपुर, असोज १० नेपालीहरुको प्रमुख चाड बडादशैं आजबाट शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गर्नुका साथै...

मध्यपुर थिमि वडा लिगमा यु–२० राष्ट्रिय टोलीका खेलाडी सहभागी दुई टोली बीचको प्रतिष्पर्धामा वडा...

0
भक्तपुर, असोज ९ मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता–२०७९ मा यु–२० राष्ट्रिय टोलीका खेलाडी सहभागी दुई टोली बीचको प्रतिष्पर्धामा वडा नं. ७ ले बाजी मारेको छ । लिगको आइतवार सम्पन्न दोस्रो खेलमा वडा नं. ७...

मध्यपुर थिमि वडा लिगमा वडा नं. ८ विजयी

0
भक्तपुर, असोज ९ मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता–२०७९ मा वडा नं. ८ ले वडा नं. ३ लाई २–० गोल अन्तरले पराजित गरेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा...

स्रोहश्राद्धको अन्तिम दिन हनुमानघाटमा श्राद्ध गर्नेको घुईंचो

0
भक्तपुर, असोज ९ स्रोहश्राद्धको अन्तिम दिन आज (आइतवार) भक्तपुरको प्रसिद्ध धार्मिक तिर्थस्थल हनुमानघाटमा श्राद्ध गर्नेको घुईंचो लागेको छ । आश्विन कृष्णपक्षसँगै शुरु भएको पितृपक्षको १६ दिनसम्म गरिने श्राद्धको अन्तिम दिन दिवंगत भएका आफन्तहरुको नाममा श्राद्ध...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भक्तपुरका ६३ जना खेलाडी छानिए

0
भक्तपुर, असोज ९ गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमति प्रदेशको प्रतिनिधित्व गर्दै भक्तपुरका ६३ जना खेलाडी सहभागी हुने भएको छ । बागमति प्रदेशस्तरिय छनोटमा सफल हुँदैं भक्तपुरका ६३ जनाले नवौं...

मध्यपुर थिमि वडा लिगमा आज दुई खेल हुने

0
भक्तपुर, असोज ९ मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजनमा सानोथिमिस्थित एशोसियसनको मैदानमा जारी मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता २०७९ मा आज (आइतवार) दुई खेल हुने भएको छ । लिगमा आज पहिलो खेल...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ को विजयी शुरुवात

0
भक्तपुर, असोज ८ मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै...

थिमिका पशु वधशाला र मासु पसललाई जरिवाना

0
भक्तपुर, असोज ८ जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार मध्यपुर थिमिका पशु वधशाला तथा मासु पसलको अनुगमन गरी कारवाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा नेतृत्वको अनगुमन टोलीले पशु वधशाला र तथा मासु...

निशान गाडीले किचेर लोकन्थलीमा १७ महिने बालकको मृत्यु

0
भक्तपुर, असोज ७ अभिभावकको लापरवाहीले एक १७ महिने बालकको निशान गाडीले किचेर ज्यान गएको छ । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा पानी बोक्ने निशान गाडीले किचेर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–५ घर भई हाल मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली...

MOST POPULAR