Friday, April 26, 2024

समानुपातिक उम्मेदवार चयनमा कांग्रेसको चार मापदण्ड

0
भक्तपुर, भाद्र २९ नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि चार वटा आधार र मापदण्ड तय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको केन्द्रीय संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा...

सत्ता गठबन्धनमा सिट बाँडफाँट : कुन–कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)

0
२९ भदौ, काठमाडौं सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध...

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

0
भक्तपुर, भाद्र २९ ईन्द्रजात्राको अन्तिम दिन बुधवार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न भएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु गरिएको पुलुकिसी जात्रा बुलुचा, नासमना, बंशगोपाल,...

चिनिया जनकंग्रेसका अध्यक्ष लीद्धारा भक्तपुरका सम्पदा अवलोकन

0
भक्तपुर, भाद्र २९ नेपाल भ्रमणमा रहेको चिनिया जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुुले बुधवार भक्तपुर दरवार स्क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने नेपाल भ्रमणमा आउनुभएका लीले भक्तपुरमा...

सुनका गरगहना लुटपाट गर्ने गिरोहका ६ जना पक्राउ

0
भक्तपुर, भाद्र २८ भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा बटुवाको सुनका गरगहना लुटपाट गर्ने सो सुन खरिद गरी बिक्रि वितरण गर्ने गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सुन खरिद गर्ने...

कांग्रेस सभापति दुर्लभ थापा कार्यकर्ता भेटघाटमा व्यस्त

0
भक्तपुर, भाद्र २८ आसन्न मंसिर ४ गतेको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका आकांक्षी नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कार्यकर्ता भेटघाटलाई तिब्रता दिनुभएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको...

अनुसन्धान विभागको प्रमुखमा थापा नियुक्त

0
भक्तपुर, भाद्र २८ राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । थापा यसअघि विभागको वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान...

विरेन्द्रले दोस्रो पटक जिब्रो छेडाएपछि थिमिको येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा सम्पन्न

0
भक्तपुर, भाद्र २६ मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले शनिवार दोस्रो पटक जिब्रो छेडएका छन । येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा अन्तर्गत श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाएर मध्यपुर थिमिको जात्रालाई निरन्तरता दिएका हुन । मध्यपुर थिमिमा...

विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरु भक्तपुर भ्रमणमा

0
भक्तपुर, भाद्र २६ काठमाण्डौं महानगरपालिका र उ सँग भगिनी सम्बन्ध भएका नेपालका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख तथा विदेशी पाहुनाहरुको टोलीले शनिवार भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाण्डौं महानगरपालिकाको निमन्त्रणमा ईन्द्रजात्रा अवलोकनका लागि आएका नगर...

दुधपाटीस्थित ईन्द्रदहमा भक्तजनको घुइँचो

0
भक्तपुर, भदौ २५ भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको दुधपाटीस्थित धार्मिक तीर्थस्थल सिद्धपोखरीले समेत परिचित ईन्द्रदहमा बिहानैदेखी दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने गर्दछ । ईन्द्रजात्राको दिन साँझ खौमास्थित ईन्द्रायणी...

MOST POPULAR