भक्तपुरका १३६६ जनाले निःशुल्क रगत सेवा प्राप्त गरे
प्रकाश श्रेष्ठ, भक्तपुर, जेठ २३
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले बैशाख मसान्तसम्म एक हजार ३६६ जना भक्तपुर जिल्लाबासीलाई निःशुल्क रगत तथा रक्ततत्व प्रदान गरेको छ । भक्तपुरका चार नगरपालिकासँग नगरबासीलाई निःशुल्क रगत र रक्ततत्व उपलब्ध...
विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा बृहत वृक्षारोपण
भक्तपुर, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा सोमवार भक्तपुरमा बृहत वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुर र जिल्लाका चारवटै नगरपालिकाले भिन्नाभिन्न स्थानमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाउनुका साथै वन विनासका कारण विश्वमा...
‘नेपाली पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभाव’का बारेमा बहश शुरु
भक्तपुर, जेठ २१
विश्व श्रम बजारमा देखिएको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)ले नेपाली पत्रकारिता पार्न सक्ने असर र यसको उपादेयिताबारे नेपाली सञ्चार क्षेत्रमा पनि बहश शुरु भएको छ ।
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले आइतवार ‘पत्रकारितामा कृत्रिम...
कर्णाली र बागमतीलाई रग्बी उपाधि
भक्तपुर, जेठ २१
बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली र बागमतीले जितेको छ । भक्तपुरको सानो थिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा आइतवार सम्पन्न फाइनलमा कर्णालीले पुरुष र बागमतीले महिलातर्फको उपाधि जितेको हो ।
पुरुषतर्फको फाइनलमा...
भक्तपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
भक्तपुर, जेठ २०
ओम सृजनशिल समाजको आयोजनामा भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटस्थित हर्षचोकमा जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।
भक्तपुर जिल्ला खेलकुद विकाश समिति...
पत्रकार मोहन बल्ल सम्मानित
भक्तपुर, जेठ २०
सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयले पत्रकार मोहन बल्ल सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सिपाडोललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिनुभएकोमा पत्रकार बल्ललाई वडा कार्यालयले शनिवार सम्मान गरेको हो ।
बल्ललाई सूर्यविनायक नगरपालिकाका...
रास्वपा मध्यपुर थिमि सभापतिमा मानन्धर चयन
भक्तपुर, जेठ २०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मध्यपुर थिमि नगर समितिको सभापतिमा न्हुँछेरत्न मानन्धर चयन हुनुभएको छ । रास्वपाको शनिवार थिमिको यचु पार्टी भेन्युमा सम्पन्न भेलाले मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
भेलाले...
हात्ती गाडीबाट खसेर एक महिलाको मृत्यु
भक्तपुर, जेठ २०
भक्तपुरको सल्लाघारीमा मालसामान बोक्ने हात्ती गाडीबाट खसेर एक महिलाको शनिवार बिहान मृत्यु भएको छ । सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदैं गरेको बा २१ च ५३०१ नं. को मालसामान बोक्ने हात्ती गाडीमा...
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको लोगो सार्वजनिक
भक्तपुर, जेठ १९
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको लोगो सार्वजनिक भएको छ । जिल्ला सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का संघिय सांसद दुर्लभ थापाले उहाँकै सचिवालयमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा लोगो सार्वजनिक गर्नुभएको...
सूर्यविनायक नगरप्रमुखलाई कांग्रेसको २० बुँदें स्मरणपत्र
भक्तपुर, जेठ १९
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले बिहिवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई स्मरणपत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको टोलीले नगरप्रमुख थापाको कार्यकक्ष पुगेर २० बुँदे स्मरणपत्र बुझाएको हो ।
स्मरणपत्रमा २०७९ बैशाख ३०...