भक्तपुरमा चालु आ.व.मा थपिए ३४७ नयाँ क्षयरोगी
भक्तपुर, चैत्र ८
भक्तपुरमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३४७ जना क्षयरोगी पत्ता लागेको छ । जसमध्ये फोक्सोमा क्षयरोग संक्रमितको संख्या २२७, फोक्सो बाहेक शरीरका अन्य भागमा क्षयरोग संक्रमण भएका १०१ र फोक्सोमा क्षयरोग संक्रमण...
काठमाण्डौं उपत्यकामा घोडाजात्रा गर्दै पाहाँ चह्रे पर्व मनाईंदैं
भक्तपुर, चैत्र ७
चैत्र कृष्ण पक्ष औंसीको अवसरमा आज काठमाण्डौं उपत्यकामा घोडाजात्रा गर्दै पाहाँ चह्रे पर्व मनाउँदैछन । यस पर्व काठमाण्डौंमा विभिन्न देवी देवताको जात्रा गरी मनाईने परम्परा रहेको छ । साथै टुडिखेलमा घोडा कुदाएर...
महिला विश्व बक्सिङ च्याम्पियनसिपमा अञ्जनी क्वाटरफाइनलमा प्रवेश
भक्तपुर, चैत्र ६
भारतको नयाँ दिल्लीमा सञ्चालन भैरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको अञ्जनी तेली क्वाटरफाइनलमा प्रवेश गरेको छ । अञ्जलीले ५२ के.जी. तौल समुहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै...
मध्यपुर थिमिमा घर नक्सा नियमित गर्ने प्रक्रिया शुरु
भक्तपुर, चैत्र ६
मध्यपुर थिमि नगरपालिकाले घर नक्सा नियमित गर्ने प्रक्रिया शुरु गरेको छ । नगरभित्र नक्सा पास नगरी निर्माण भएका र नक्सा पास गरेको तर निर्माण गर्दा हेरफेर भएका घरहरुको नक्सा पास, नियमित, घरनक्सा...
भक्तपुर बहुमुखीमा नेविसंघका पुकार विजयी
भक्तपुर, चैत्र ६
भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)नेतृत्वको प्यानल विजयी भएको छ । स्ववियुको आइतवार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार १६७ मतका साथ...
उसु महासंघको अध्यक्षमा बर्तौला निर्वाचित
भक्तपुर, चैत्र ५
नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिवार अबेर सम्पन्न साधारणसभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध निर्वाचित भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा...
विश्व मुवाँथाइमा सञ्जयलाई रजत
भक्तपुर, चैत्र ५
नेपालका सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको...
राधेराधेमा लडेर बेहोश भएका सशस्त्रका प्रसनि ढुंगेलको मृत्यु
भक्तपुर, चैत्र ५
भक्तपुरको राधेराधे चोकमा अचानक लडेर बेहोश भएका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरिक्षक तिर्थ ढुंगेलको उपचारको क्रममा मृत्यु भएको छ । काठमाण्डौं नागाजुर्न घर भई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको बैण्ड...
रोड रेसमा मुकेश र राजपुरालाई स्वर्ण
भक्तपुर, चैत्र ५
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईंले तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा स्वर्ण पदक जितेका छन । रन क्लव नेपालद्धारा शनिवार आयोजित प्रतियोगितामा खुलातर्फ पुरुषमा मुकेश र...
लेखापढी व्यवसायी भक्तपुरमा राना निर्वाचित
भक्तपुर, चैत्र ४
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । एशोसियसनको नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनमा राना १७४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल...