Thursday, July 18, 2024

सांसद दुर्लभ थापालाई मातृशोक

0
भक्तपुर, असार २७ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ । उहाँको ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान ७ बजे उपचारको क्रममा मध्यपुर...

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारको निर्णय

0
भक्तपुर, असार २७ सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने निर्णय हाललाई स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहिवार सिंहदरवारमा बसेको बैठकले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचय पत्र...

पाइलटले उडान नगरेपछि नलिञ्चोकको हेलिपोर्ट अलपत्र

0
भक्तपुर, असार २७ भक्तपुरको नलिञ्चोकमा सञ्चालन गरिएको ‘हेलिपोर्ट’ सञ्चालनमा आएको एक महिना नबित्दै अलपत्र परेको छ । हेलिकप्टर पाइलटहरुले उच्च सुरक्षा जोखिम रहेको, आवश्यक पूर्वाधारको कमी र ईन्धन भर्ने व्यवस्था नभएको लगायतका कारण देखाउँदै हेलिकप्टर...

कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश

0
भक्तपुर, असार २७ कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा आज (बिहिवार) बिहान सम्पन्न सेमिफाइनलमा कोलम्बिया १५ पटकको च्याम्पियन उरुग्वेलाई १–० गोल अन्तरले पराजित...

जनशक्ति अभावले राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती

0
भक्तपुर, असार २७ सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ । असारको झरीमा पनि ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्रका...

नेदरल्याण्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कपको फाइनलमा प्रवेश

0
भक्तपुर, असार २७ नेदरल्याण्ड्स विरुद्ध पुनरागमन जित निकाल्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । जर्मनीको डर्टमुण्डमा मंगलवार राती सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड नेदरल्याण्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै युरो कपको...

राजनीतिक प्रतिष्पर्धाकाबीच विकास निर्माणमा एक ठाउँमा उभिने सांसदहरुको प्रतिवद्धता

0
भक्तपुर, असार २६ भक्तपुरका प्रतिनिधि सभा सदस्यद्धय दुर्लभ थापा र सन्तोष परियार एवम् बागमती प्रदेश सभा सदस्य किरण थापाले राजनीतिक प्रतिष्पर्धा भएपनि भक्तपुरको विकासमा सधै एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भक्तपुरको सूर्यविनायकमा बुधवार...

कृषि विकास सहकारी र समिट अस्पतालका अध्यक्ष थापासहित १२ जना विरुद्ध १ अर्ब ठगीको...

0
भक्तपुर, असार २६ कृषि विकास बहुउदेश्यीय सहकारी र मध्यपुर थिमि १, लोहकिल्थलीको समिट अस्पतालका अध्यक्ष तेजविक्रम थापासहित १२ जना विरुद्ध एक अर्ब रकम अपचलन गरेको अभियोगसहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी...

मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन सम्पन्न

0
भक्तपुर, असार २५ विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको...

दुई वटा स्कुटी ठक्कर खाँदा एक जनाको मृत्यु

0
भक्तपुर, असार २५ भक्तपुरमा मंगलवार बिहान दुई वटा स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनाउक नगरपालिका–७ गुण्डु तिनधारे नजिक सुवर्णेश्वरबाट काठमाण्डौ वल्र्ड स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प. १७४८...

MOST POPULAR