Saturday, May 18, 2024

नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन चाँगुनारायण नगरपालिकाको आग्रह

0
भक्तपुर, जेठ २६  चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव दिन आह्वान गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना प्रकाशन गरी सुझावका लागि आह्वान गरेको हो । नगरपालिकाले राजनीतिक...

शिक्षासेवी महर्जनको निधन

0
भक्तपुर, जेठ २५ भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ । कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना हुनुभएका महर्जनको कोरोना नेगेटिभ आएपनि थप...

सम्पदा क्षेत्रमा विद्युतका तार भुमिगत गर्नु चुनौतीपूर्ण

0
भक्तपुर, जेठ, २५ भक्तपुर नगरभित्रका सम्पदा क्षेत्र र पुरानाबस्ती भित्र विद्युतका तार भूमिगत गर्नु चुनौतीपूर्ण भएको बताईएको छ । नगरभित्रका बाटोमा धमाधम ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा विद्युतका तार भूमिगत गर्ने योजनाले अन्योलता ल्याएको समेत...

भूकम्पले क्षती गरेका भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

0
भक्तपुर, जेठ २५, लक्ष्मी गारु गोरखा भूकम्पको ६ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षती गरेका पुरातात्विक महत्वका सम्पदाहरु मध्ये १३४ वटा साना ठूला सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ बैशाख १२ गतेको भूकम्पले...

विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

0
भक्तपुर, जेठ २५ कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले...

भक्तपुरमा गोली बरामद

0
भक्तपुर, जेठ २४ भक्तपुरको सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक एसएलआर राइफलको गोली बरामद भएको छ । स्थानीय चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली बरामद भएको हो । चौतारा ममर्तमा खटिएका कामदारले गोली फेला परेको जानकारी...

मध्यपुर थिमि नगरपालिकाले निःशुल्क पिसिआर परीक्षण गर्ने

0
भक्तपुर, जेठ २४ मध्यपुर थिमि नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नगरबासीको निःशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाको सोमवार बसेको ५२ कार्यपालिका बैठकले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आर्थिक अवस्था कमजोर भएका नगरबासीको...

भक्तपुरमा ९३ प्रतिशत कोरोना संक्रमण मुक्त

0
भक्तपुर, जेठ २४ भक्तपुरमा आइतवार १५८ महिलासहित ३३९ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै भक्तपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार ८४ पुगेको छ । यहाँ कुल संक्रमितको ९३ प्रतिशत संक्रमित...

कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

0
भक्तपुर, जेठ २४ शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । स्व. जोन्छेंको ९ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई...

विभिन्न अस्पताललाई २१ हजार एन९५ मास्क वितरण

0
भक्तपुर, जेठ २३ नेपाल मजदुर किसान पार्टीको अनुरोधमा चिनिया कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्री मध्ये आइतवार २१ हजार थान एन९५ मास्क जिल्लाका विभिन्न अस्पताललाई वितरण गरिएको छ । नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंका अनुसार भक्तपुर...

MOST POPULAR