Friday, November 1, 2024

नेपाली कांग्रेस बागमति प्रदेशको उपसभापतिमा महर्जन र बस्नेत निर्वाचित

0
भक्तपुर, मंसिर २१ नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिमा चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । बागमति प्रदेशको अधिवेशन अन्तर्गत गत शनिवार सम्पन्न मतदानमा महर्जन १०३७ र बस्नेत १०५९ मतका साथ उपसभापतिमा निर्वाचित हुनुभएको...

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

0
भक्तपुर, मंसिर २० नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको यो नयाँ भेरियन्ट नेपालमा पहिलो पटक एक विदेशी नागरिक र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक नेपालीमा आइतवार पुष्टि...

नेपाली कांग्रेस बागमति प्रदेश सभापतिमा बाँनिया निर्वाचित

0
भक्तपुर, मंसिर १९ नेपाली कांग्रेस बागमति प्रदेशको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय ईन्द्र बाँनिया निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागमति प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आइतवार सम्पन्न दोस्रो चरणको मतदानमा बाँनियाले प्रतिष्पर्धी जगदीश नरसिंह के...

नेपाली कांग्रेस बागमती प्रदेशमा पुनः मतदान हुने

0
भक्तपुर, मंसिर १९ नेपाली कांग्रेसको बागमति प्रदेश अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको बागमति प्रदेश अधिवेशन अन्तर्गत शनिवार सम्पन्न सभापतिको निर्वाचनमा सभापतिका दावेदार तीन उम्मेदवार मध्यै कसैले पनि विधानले व्यवस्था गरे...

नेपाली कांग्रेस बागमति प्रदेश अधिवेशन ः भक्तपुरका नेता मदनकृष्णको उपसभापति र सुरेशको महामन्त्रीमा उम्मेदवारी

0
भक्तपुर, मंसिर १७ नेपाली कांग्रेस भक्तपुरका नेता एवम् महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले नेपाली कांग्रेस बागमति प्रदेश समितिको उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेस संस्थापनपक्ष सभापति शेरबहादुर देउवा पक्षीय नेता श्रेष्ठले ईन्द्र बाँनियाको समूहबाट उम्मेदवारी...

बालाचतुर्दशीका अवसरमा पशुपतिमा शतबीज छर्नेको घुईंचो

0
भक्तपुर, मंसिर १७ बाला चतुर्दशीको अवसरमा शुक्रवार बिहानैदेखी पशुपतिमा पितृका नाममा शतबीज छर्नेको घुईंचो लागेको छ । त्रयोदशीका दिन बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज...

हनुमानघाटस्थित ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’ पुनःनिर्माण सम्पन्न

0
भक्तपुर, मंसिर १६ भक्तपुर नगरपालिका–७, हनुमानघाटमा परम्परागत मौलिक शैलीको ‘खोह्र दीप ध्वाखा’ निर्माण गरिएको छ । भक्तपुर नगरपालिकाको योजना अनुसार स्थानीय उपभोक्ता समितिले सो ध्वाखा निर्माण गरिएको हो । ध्वाखा निर्माणका लागि रु.४८ लाख ६९ हजार...

उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, मंसिर १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट परिसरमा पुनःनिर्माण गरिएको ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’...

पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था आउँदैन – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, मंसिर १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था नआउने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ्ग कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको...

नेपाली कांग्रेस १४ औं महाधिवेशन – लामाको प्रस्ताव र थापाको समर्थनमा बागमति प्रदेशको सभापतिमा...

0
काठमाण्डौं, मंसिर १५ नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बाँनियाले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको...

MOST POPULAR