Sunday, May 19, 2024

नेकपा (एस) भक्तपुरका अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ

0
भक्तपुर, असोज ३१ नेकपा एकिकृत समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिई डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान...

अवैध सम्बन्ध लुकाउन हत्या, घटनाको १२ बर्षपछि आरोपी पक्राउ

0
भक्तपुर, असोज ३१ कर्तब्य ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० बर्ष कैद) सजाय फैसला भई फरार रहेका अभियुक्त भक्तपुरमा पक्राउ परेको छ । दाङको साबिक सैघा गा.बि.स. वडा नं. २ कोईला बस्ती (हालको...

शंखधर सम्मान विराट नेपालभाषा र मानन्धरलाई प्रदान गर्ने

0
भक्तपुर, असोज ३१ राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले यसवर्षको “शंखधर सम्मान” विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ । नेपाल सम्वत् ११४३ नया“वर्षको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजना हुने...

मध्यपुर थिमि वडा लिगमा वडा नं. ५, १ र ३ को जित

0
भक्तपुर, असोज ३० मध्यपुर थिमिको सानोथिमिमा जारी मध्यपुर थिमि वडा लिगमा आइतवार सम्पन्न खेलमा वडा नं. ५, १ र ३ विजयी भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजन तथा व्यवस्थापनमा...

समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको एमाले उम्मेदवारको दावी

0
भक्तपुर, असोज ३० नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको संघ र प्रदेश सभा उम्मेदवारहरुले समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको बताउनुभएको छ । प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा...

विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न थापाको चेतावनी

0
भक्तपुर, असोज ३० नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका संयुक्त उम्मेदवार दुर्लभ थापाले जिल्लामा विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न चेतावनी दिनुभएको छ । रफत सञ्चार...

ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, असोज ३० मध्यपुर थिमि–६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सानोथिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को ट्याक्सी र विपरित दिशातर्फ गइरहेको बा ८३ प...

गठबन्धन निर्वाचनपछि पनि निरन्तर चल्छ – सभापति थापा

0
भक्तपुर, असोज २९ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मध्यपुर थिमिको राधेराधेमा लोकतान्त्रिक...

नेपाल सम्बत र शंखधर साख्वाःबारे म परिचित छु– प्रम देउवा

0
भक्तपुर, असोज २७ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्बत र राष्ट्रिय विभूति शंखधर साख्वाःबारे आफु परिचित रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको प्रतिनिधिमण्डललाई बिहिवार भेटघाट गर्ने क्रममा प्रम देउवाले भन्नुभयो, “नेपाल सम्बतको नयाँ...

अध्यक्ष प्रजापतिलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

0
भक्तपुर, असोज २६ सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन परमादेश जारी गरेको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष विपुल पोखरेल, जिल्ला कार्यसमिति र जिल्ला उपाध्यक्ष सुन्दर शिल्पकार विरुद्ध...

MOST POPULAR