Thursday, May 9, 2024

वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग ३ करोड ठगेको आरोपमा २ जना पक्राउ

0
भक्तपुर, बैशाख १८ वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ३ करोड रुपैंया भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भिसा प्लस प्रा. लिं कन्सल्टेन्सीका सञ्चालक धादिङको...

सुन गायव गरेको भन्दै अपहरण गर्ने दुई जना पक्राउ

0
भक्तपुर, बैशाख १८ कतारबाट काठमाण्डौँमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही मलंगवा–३ घरभई हाल काठमाण्डौं सिनामंगल बस्ने २५ वर्षीय अजिम अली...

बंगलादेशमा नेपाली यु १९ भलिबल टोली उपविजेता

0
भक्तपुर, बैशाख १८ बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बिकेएसपी कप युथ १९ आमन्त्रण अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली टोली उपविजेता बनेको छ । प्रतियोगिताको सोमवार सम्पन्न फाइनलमा नेपाली टोली बंगलादेश रातोसँग पराजित हुँदैं उपविजेतामा सिमित बनेको...

सी डिभिजनमा मनोहरा शिर्ष स्थानमा उक्लियो

0
भक्तपुर, बैशाख १८ मनोहरा युनाइटेड युथ ब्लव शहिद स्मारक सी डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार सम्पन्न खेलमा सानेपा क्लवमाथि पुनरागमन जित निकाल्दै मनोहरा लिगको शिर्ष स्थानमा उक्लेको...

रोहनको ह्याट्रिकमा मध्यपुर थिमिको जित, क्वाटरफाइनलमा प्रवेश

0
भक्तपुर, बैशाख १७ मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मध्यपुर थिमि टोखा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल...

चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक

0
भक्तपुर, बैशाख १७ चाँगुनारायण नगरपालिकाले सोमवार वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमु्ख जीवन खत्रीले सो कार्य योजना सार्वजनिक गर्नुभएको हो । ‘सरसफाइ नै सभ्यता हो, यही भावना जगाऔं,...

रोहनको ह्याट्रिकमा मध्यपुर थिमिको जित, क्वाटरफाइनलमा प्रवेश

0
भक्तपुर, बैशाख १७ मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मध्यपुर थिमि टोखा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल...

गाईको बाच्छो काटेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, बैशाख १७ भक्तपुरमा गाईको बाच्छो काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित एचएम ईंटाभट्टामा काम गर्ने मजदुरहरु काभ्रेपलान्चोक महाभारत गाँउपालिका–१ का ४२ वर्षिय विर बहादुर रानामगर,...

दोस्रो टि २० मा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग पराजित

0
भक्तपुर, बैशाख १७ वेस्ट इन्डिज ‘ए’ले नेपाल विरुद्धको दोस्रो टि २० खेल जित्दै शृंखला बराबरी गरेको छ । यसअघि शनिवार सम्पन्न पहिलो खेलमा नेपालसँग ४ विकेटले पाजित भएको वेस्ट इन्डिज ‘ए’ आइतवार सम्पन्न दोस्रो खेलमा...

माझखण्ड बुद्ध विहारमा अल्पकालिन श्रामणेरका साथै १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु

0
न्यूजअफ, ललितपुर, बैशाख १६ गते । माझखण्ड बुद्ध विहारमा १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु भएको छ । विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारको संयुक्त आयोजनमा भिक्षु बोधिज्ञान महास्थविरको निर्देशनमा सो ध्यान...

MOST POPULAR