Thursday, May 9, 2024

माझखण्ड बुद्ध विहारमा अल्पकालिन श्रामणेरका साथै १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु

0
न्यूजअफ, ललितपुर, बैशाख १६ गते । माझखण्ड बुद्ध विहारमा १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु भएको छ । विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारको संयुक्त आयोजनमा भिक्षु बोधिज्ञान महास्थविरको निर्देशनमा सो ध्यान...

मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, बैशाख १६ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले मिडिया...

राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

0
भक्तपुर, बैशाख १६ नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगिताको शनिवार सम्पन्न फाइनलमा पुलिसलाई ३–० को सोझो...

गणेशमान चेसमा नवीन तण्डुकार सहित ११ खेलाडी अग्रस्थानमा

0
भक्तपुर, बैशाख १६ ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा चलिरहेको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले अग्रता बनाएका छन् । उनले दोश्रो दिनको...

देशकै अब्बल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, जहाँ दैनिक ९ सयले उपचार गराउँछन

0
भक्तपुर, बैशाख १५ सेवाकालिन प्रारम्भिक चरणमा यसको नाम थियो, क्योङही नेपाल हेल्थ सेन्टर । वि. सं. २०६६ सालमा कोरिया नेपाल मैत्री अस्पताल गठन आदेश जारी भएपछि यसको नाम कोरिया नेपाल मैत्री अस्पताल नामाकरण भयो ।...

घरको छटबाट खसेर मृत्यु

0
भक्तपुर, बैशाख १५ भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गत बिहिवार साझँ चार तल्ले घरको छटबाट खस्दा एक जनाको मृत्यु भएको छ । स्थानीय ३९ वर्षिय सुवर्ण मानन्धर आफ्नै चार तल्ले घरको छटबाट खसेर मृत्यु भएको हो...

आ.ब २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमा सम्बन्धमा चाँगुका गैसससँग छलफल

0
भक्तपुर, बैशाख १५ चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमाको पूर्व सन्ध्यामा नगरपालिकालाई कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिरहेका गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग शुक्रवार अन्र्तक्रियात्मक छलफल गरेको छ...

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुरु

0
भक्तपुर, बैशाख १४ नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुक्रबारदेखि नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति...

डलर देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ

0
भक्तपुर, बैशाख १३ अमेरिकी मुद्रा डलर देखाई टगी गरेको अभियोगमा भक्तपुर प्रहरीले आज (बिहिवार) दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बस्ने २९ वर्षिय सरोज...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

0
भक्तपुर, बैशाख १३ मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच अस्पतालको मेडिकल उपकरण मर्मत सम्भारको सम्बन्धमा बिहिवार सम्झौता भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...

MOST POPULAR