Thursday, May 2, 2024

पत्रकार मोहन बल्ल सम्मानित

0
भक्तपुर, जेठ २० सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयले पत्रकार मोहन बल्ल सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सिपाडोललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिनुभएकोमा पत्रकार बल्ललाई वडा कार्यालयले शनिवार सम्मान गरेको हो । बल्ललाई सूर्यविनायक नगरपालिकाका...

भक्तपुरमा तीन पुस्ताका चार फोटोग्राफरको तस्बिर प्रदर्शनी हुने

0
भक्तपुर, फागुन १२ भक्तपुरमा एउटै परिवारका तीन पुस्ताका चार जनाले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते सो तस्बिर प्रदर्शनी हुने भएको हो । सो प्रदर्शनीको नाम...

लोहकिल्थलीको दक्षिणकाली मन्दिरको फल्चा पुनःनिर्माण शुरु

0
भक्तपुर, चैत्र २५ मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीस्थित दक्षिणकाली मन्दिरको फल्चा (पाटी) पुनःनिर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको योजना अनुसार स्थानीय उपभोक्ताहरुले सो मन्दिरको फल्चा पुनःनिर्माण हुन लागेको हो । फल्चा निर्माणको...

गोकर्णेश्वर तारेभिर घटना–एकतर्फी प्रेम स्विकार नगर्दा युवतीको हत्या

0
भक्तपुर, चैत्र ४ काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका–३ की १८ वर्षिया सुस्मा लामाको हत्या गरेको आरोपमा सोही स्थान बस्ने २१ वर्षिय रुपेन्द्र लामालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । सुस्माको शव गोकर्णेश्वर...

बिदाई भए डोलेश्वरका साधुसन्त

0
भक्तपुर, फागुन २७ महाशिवरात्रीका लागि महाशिवरात्रीका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत आएका भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आएका साधुसन्त तथा बाबाहरु शनिवार बिदाई भएका छन । उनीहरुलाई केदारनाथको शिर डोलेश्वर महादेव...

चाँगुनारायणका वडामा विपतका आधारभूत खोज तथा उद्धार सामग्रीको व्यवस्था

0
भक्तपुर, मंसिर १५ चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा विपतमा प्रयोग हुने आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारण शुरु गरेको छ । नगरपालिकाले सम्भावित विपद्लाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत...

स्थानीय तह जनताको नजिकको सरकार–उपाध्यक्ष अर्याल

0
भक्तपुर, कार्तिक १३ राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तह जनताको नजिकको सरकार भएको बताउनुभएको छ । उपाध्यक्ष अर्यालले सोमवार भक्तपुर नगरपालिकाका प्रमुखसँगको भेटमा सो बताउनुभएको हो । भेटमा उपाध्यक्ष अर्यालले भक्तपुर नगरपालिकाले सबै क्षेत्रमा गरिरहेको...

मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता

0
भक्तपुर, फागुन २७ मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका...

काभ्रेको बनेपामा ८३ वृद्धाको हत्या आरोपमा युवक पक्राउ

0
भक्तपुर, चैत्र १६ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटीमा ८३ वर्षिया वृद्धा लक्ष्मी तामाङको हत्या आरोपमा २९ वर्षिय युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटी बस्ने अभिषेक...

आज श्री पञ्चमी, भक्तपुरका सरस्वती मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

0
भक्तपुर, फागुन २ आज माघ शुक्ल पञ्चमी अर्थात् श्री पञ्चमी । नेपाल सम्बतमा यसलाई सिल्लाथ्व पञ्चमी भनिन्छ । यसै दिनदेखी शिशिर ऋतुको समाप्त भई बसन्त ऋतु शुरु हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ...

MOST POPULAR