Saturday, November 23, 2024

सर्वोच्चले नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने फैसलालाई पुनरावलोकन गर्ने

0
भक्तपुर, मंसिर ७ सर्वोच्च अदालतले काठमाण्डौं उपत्यकाका नदीनाला वरपर थप २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने भएको छ । सर्वोच्च अदालतले बागमतीलगायत काठमाण्डौं उपत्यकाका नदि र खोलानाला वरपर थप २० मिटर क्षेत्रमा कुनै निर्माण...

स्वास्थ्य मन्त्री पौडेलद्धारा भक्तपुरको रक्त सञ्चार केन्द्र निरीक्षण

0
भक्तपुर, मंसिर ६ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार नेपाल रेडक्रस सोसाईटी भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको निरीक्षण गरी केन्द्रले प्रदान गर्दै आइरहेको सेवाको बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा मन्त्री पौडेललाई नेपाल रेडक्रस...

नेपाल संवत नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा – राष्ट्रपति पौडेल

0
भक्तपुर, मंसिर ४ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवतलाई नेपालको मौलिक र राष्ट्रिय संवत भएको बताउनुभएको छ । समाज सुधारक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा मंगलवार राष्ट्रपति भवनमा आयोजित शंखधर दिवस...

मध्यपुर थिमिमा मठमन्दिर सरसफाई अभियान शुरु

0
भक्तपुर, मंसिर १ मध्यपुर थिमि नगरपालिकाले गठन गरेको युवा क्लव सञ्जालले शनिवारबाट साप्ताहिक मठमन्दिर सरसफाई अभियान शुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सवलाई लक्षित...

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

0
भक्तपुर, मंसिर १ भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना...

एन प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक शिक्षिका सम्मानित

0
भक्तपुर, मंसिर १ राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याव्सन) भक्तपुरले शुक्रवार ८३ जना शिक्षक शिक्षिकालाई ‘दीर्घ शिक्षा सेवा’ले सम्मान गरेको छ । एन प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा आफ्ना सदस्य...

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

0
भक्तपुर, कार्तिक ३० कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को अर्थ ‘उसिन्नु’ हो । ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण...

भक्तपुरको नासमनामा ९४ वर्षीया बृद्धाको हत्या

0
भक्तपुर, कार्तिक २९ भक्तपुर नगरपालिका–३ स्थित नासमनामा एक बृद्धाको हत्या भएको छ । स्थानीय ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो...

स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिलको पहिरो नियन्त्रण भएन

0
भक्तपुर, कार्तिक २८ स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिलको पहिरो नियन्त्रण तथा बाटो बन्न सकेको छैन । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरका सडक...

मंसिर २८ गतेदखी ५ दिन भक्तपुर महोत्सव आयोजना हुने

0
भक्तपुर, कार्तिक २८ भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव आगामी मंसिर २८ गतेदेखी पौष २...

MOST POPULAR