Friday, May 17, 2024

मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता

0
भक्तपुर, फागुन २७ मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका...

मध्यपुर थिमिका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने

0
भक्तपुर, मंसिर २८ मध्यपुर थिमि नगरपालिकाले नगरका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने भएको छ । मध्यपुर थिमिको हालै बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाको समूदाय संस्थासँगको साझेदारीमा सञ्चालन हुने प्रारम्भिक बालविकास केन्दरु शिशु स्याहार केन्द्र...

महाशिवरात्रीका अवसरमा डोलेश्वरका चारै ढोका खुल्ला

0
भक्तपुर, फागुन २५ महाशिवरात्रीको अवसरमा आज (शुक्रवार) पछिल्लो समय शिवमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा विकास भएको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखी खुल्ला गरिएको छ । भक्तजनले डोलेश्वरको प्रमुख शिला छोएर...

मन्त्री गुरुङद्धारा निलबाराही क्षेत्रको स्थलगत अवलोकन

0
भक्तपुर, मंसिर १६ शहरी विकास मन्त्री सिता गुरुङले शनिवार मध्यपुर थिमि–९ बोडेस्थित टिगनीस्थित प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही मन्दिर परिसरको दक्षिण र पश्चिम भेगमा गएको पहिरो र त्यसबाट उत्पन्न जोखिमको स्थलगत अवलोकन गर्नुभएको छ...

राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा

0
भक्तपुर, पुस २५ वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले निर्वाचन लोकतान्त्रिक पद्धती...

चाँगुनारायणका वडामा विपतका आधारभूत खोज तथा उद्धार सामग्रीको व्यवस्था

0
भक्तपुर, मंसिर १५ चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा विपतमा प्रयोग हुने आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारण शुरु गरेको छ । नगरपालिकाले सम्भावित विपद्लाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापना गर्न लायन्सले एक लाख डलर सहयोग...

0
भक्तपुर, फागुन २१ नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्नेभएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल...

स्थानीय तह जनताको नजिकको सरकार–उपाध्यक्ष अर्याल

0
भक्तपुर, कार्तिक १३ राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तह जनताको नजिकको सरकार भएको बताउनुभएको छ । उपाध्यक्ष अर्यालले सोमवार भक्तपुर नगरपालिकाका प्रमुखसँगको भेटमा सो बताउनुभएको हो । भेटमा उपाध्यक्ष अर्यालले भक्तपुर नगरपालिकाले सबै क्षेत्रमा गरिरहेको...

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ ः राष्ट्रपति पौडेल

0
भक्तपुर, बैशाख २४ राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा...

काभ्रेको बनेपामा ८३ वृद्धाको हत्या आरोपमा युवक पक्राउ

0
भक्तपुर, चैत्र १६ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटीमा ८३ वर्षिया वृद्धा लक्ष्मी तामाङको हत्या आरोपमा २९ वर्षिय युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटी बस्ने अभिषेक...

MOST POPULAR