Friday, May 17, 2024

पूर्ण स्तनपान प्रबद्र्धनका लागि अभिमुखीकरण

0
भक्तपुर, फागुन ४ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले पूर्ण स्तनपान प्रबद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरुलाई शुक्रवार अभिमुखीकरण गरेको छ । केन्द्रले भक्तपुर नगरपालिकाका आमा समूहका प्रतिनिधि, भक्तपुर अस्पताल र सिद्धि स्मृति महिला तथा बाल...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

0
भक्तपुर, मंसिर ३० भक्तपुरमा शुक्रवार राती टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । पुरानो थिमि...

न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै सरोकारवालाहरुको चिन्ता

0
भक्तपुर, बैशाख २६ नेपालको न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै कानुन व्यवसायी र न्याय क्षेत्रका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । उनीहरुले यही रुपमा खुलमखुला भ्रष्टाचार र वेथिती बढ्ने हो भने न्यायपालिकामाथि जनताको विश्वास गुम्ने...

भृकुटीमण्डमा आजदेखी रियल इस्टेट एक्स्पो हुने

0
भक्तपुर, पुस १२ काठमाण्डौँको भृकुटीमण्डपमा यही पुस १२ देखि १५ गतेसम्म आठौं ‘रियल इस्टेट एक्स्पो २०२३’ हुने भएको छ । एक्स्पोको तयारी पुरा भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । एक्स्पोमा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप,...

सानोथिमिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

0
भक्तपुर, माघ १९ भक्तपुरको मध्यपुर थिमि–२ सानोथिमिस्थित विश्वविद्यालय अनुदान आयोग नजिक बिहिवार राती मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गठ्ठाघरबाट सानोथिमि जाँदैं गरेको प्रदेश नं. ३–०२–००७ प. १६६६ नं. को मोटरसाईकल...

लैङ्गिक हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्न नेपाल प्रहरी श्रीमती संघको विविध कार्यक्रम

0
भक्तपुर, फागुन १८ लैङ्गिक हिँसा तथा घरेलु हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्ने उद्देश्यले शुक्रवार भक्तपुरको टौमढीमा नेपाल प्रहरी श्रीमती संघले विविध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । संघले जिल्ला प्रहरी परिसर भक्तपुरको सहकार्य र साझेदारीमा नाटक,...

फोहरमैला व्यवस्थापनमा सामूहिक प्रयास आवश्यक – प्रधानमन्त्री प्रचण्ड

0
भक्तपुर, बैशाख २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोहोर व्यवस्थापनको विषयमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबैको सामूहिक प्रयासबाट यसको समाधानतर्फ लाग्नु आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार आयोजना गरेको उपत्यकाको फोहोरमैला व्यवस्थापनबारेको...

भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराका बारेमा उपप्रधानमन्त्री खड्काको चासो

0
भक्तपुर, माघ १ उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराको बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी...

पत्रकार मोहन बल्ल सम्मानित

0
भक्तपुर, जेठ २० सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयले पत्रकार मोहन बल्ल सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सिपाडोललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिनुभएकोमा पत्रकार बल्ललाई वडा कार्यालयले शनिवार सम्मान गरेको हो । बल्ललाई सूर्यविनायक नगरपालिकाका...

चाँगुनारायण नगरपालिकाको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

0
भक्तपुर, असार २८ चाँगुनारायण नगरपालिकाले मनसुनजन्य विपद्लाई मध्येनजर गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ नेपाल सरकारले तयार गरेको निर्देशिका बमोजिम नगरपालिकाले...

MOST POPULAR