Tuesday, April 30, 2024

रोहनको ह्याट्रिकमा मध्यपुर थिमिको जित, क्वाटरफाइनलमा प्रवेश

0
भक्तपुर, बैशाख १७ मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मध्यपुर थिमि टोखा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल...

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि

0
भक्तपुर, साउन ७ एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो । जितको लागि...

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

0
भक्तपुर, फागुन २७ भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन २९ गतेदेखी शहिद स्मृति खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आयोजकसहित देशभरका १७ वटा नगरपालिकाको...

खुला बुद्धिचालमा रुपेश प्रथम

0
भक्तपुर, जेठ १४ भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा शनिवार सम्पन्न स्व. त्रिरत्न ग्वाछा स्मृति खुला ¥यापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् । प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेश्रो हुन सफल भए...

प्रितीको गोलमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल प्रवेश

0
भक्तपुर, फागुन १६ प्रिती राईले खेलको अन्तिम समयमा गरेको मद्दतले नेपाली महिला राष्ट्रिय फुटबल टोली साउदी अरवियामा भइरहेको वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रितीले गएराती सम्पन्न सेमिफाइनलमा दोस्रो हापको इन्जुरी समयमको अन्तिममा...

मेसीले सन् २०२६ को विश्वकप खेल्ने ईच्छा व्यक्त

0
भक्तपुर, मंसिर १६ अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आगामी विश्वकप फुटबल प्रतियोगिता खेल्ने ईच्छा व्यक्त गरेका छन । उनले त्यसअघि कोपा अमेरिकाको उपाधि रक्षा गर्ने प्रमुख लक्ष्य रहेको समेत बताएका छन । मेसीको प्रकाशित पछिल्लो एक...

मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...

0
भक्तपुर, फागुन २१ साविक विजेता वडा नं. ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं. ९ ले वडा नं. २ लाई...

सुवासले जिते भारतमा गल्फ उपाधि

0
भक्तपुर, पुस १ नेपालका गल्फर सुवास तामाङले भारतको कलकत्तामा सम्पन्न आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेको छ । रोयल कलकत्ता गल्फ क्लवमा सम्पन्न च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले म्याच–प्ले...

गोदावरी हाफ म्याराथनमा खड्क बहादुर प्रथम

0
भक्तपुर, फागुन २६ ललितपुरको गोदावरीमा शनिबार सम्पन्न हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा आयोजना गरेको सो प्रतियोगितामा निर्धारित दुरी एक घन्टा १० मिनेटमा...

युएईलाई हराउँदैं बंगलादेशले जित्यो यू–१९ एसिया कप

0
भक्तपुर, पुस १ बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईको दुवईस्थित दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आइतवार सम्पन्न फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले हराउँदैं बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको हो...

MOST POPULAR