Saturday, December 21, 2024
Home खेलकुद

खेलकुद

नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा प्रवेश

0
भक्तपुर, पुस १ नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर ४ मा पुगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमवार पाकिस्तान यु–१९ लाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर ४ मा पुगेको हो । पाकिस्तान...

टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा

0
भक्तपुर, बैशाख १९ नेपाल क्रिकेट संघ (क्यान)ले आज (बुधवार) टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान पौडेका साथै आसिफ शेख, अनिलकुमार...

युरोकप २०२० – शानदार जितसँगै इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा

0
भक्तपुर, असार २० कप्तान ह्यारी केनको दुई गोल मद्दतले इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस...

निशान र चन्द्रमालाई स्वर्ण

0
काठमाण्डौं, जेठ १७ निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो...

एसियाली खेलकुद–ब्याडमिन्टनकी रसिला प्रिक्वाटरफाइनलमा

0
भक्तपुर, असोज १६ ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश...

एसियन प्यासिफिक करातेमा नेपाललाई २ स्वर्णसहित ९ पदक

0
भक्तपुर, मंसिर १६ सिंगापुरमा सम्पन्न १६ औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ । नेपालको लागि सिनियर महिलातर्फ ६८ केजी तौल भन्दा...

मध्यपुरका रोहनसहित साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

0
भक्तपुर, साउन २७ अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । काठमाण्डौंमा आगामी भदौ २ गतेदेखी शुरु हुने च्याम्पियनसिपका लागि एन्फाले मध्यपुर थिमिका रोहन खड्गीसहित शनिवार २३...

त्रिभुवन आर्मी र ठमेल टेरिजम भेट्रान्स कपको क्वाटरफाइनल प्रवेश

0
भक्तपुर, कार्तिक ८ त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम...

नेपाललाई मलेसियाको ९३ रनको लक्ष्य

0
भक्तपुर, मंसिर १० आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत दुवईमा जारी खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा जारी खेलमा पहिले व्याटिङ गर्दै मलेसियाले ९२ रन बनाए...

नेपाली क्रिकेटले आज दुई महत्वपूर्ण खेल खेल्दै

0
भक्तपुर, फागुन १८ नेपाली क्रिकेटले आज बिहिवार दुई महत्वपूर्ण खेल खेल्दैछ । यु–१९ राष्ट्रिय टोली र नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दुई छुट्टाछुट्टै मैदानमा घरेलु टोली युएईसँग खेल्दैछ । उन्नाईस वर्ष मुनीको युवा टोली आठ वर्षपछि...

MOST POPULAR