Thursday, May 2, 2024

कतार विश्वकप – मोरोक्को अघि बढ्दा उपाधी दावेदार बेल्जियम घर फर्कियो

0
भक्तपुर, मंसिर १५ क्रोएसियाले बराबरीमा रोकेपछि फुटबलको शक्ति राष्ट्र बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ । नकआउट चरणमा प्रवेशका लागि जित्नै पर्ने खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको हो । समूहको...

एएफसीको नयाँ प्रावधान अनुसार नेपाल एसियन कप छनोटको तेस्रो चरण प्रवेश

0
भक्तपुर, असार २ नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रिया परिमार्जन गरेसँगै नेपाल सिधै छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो । यसअघिको प्रावधान अनुसार नेपालले प्लेअफ खेल्नुपर्ने...

काभा वुमन्स भलिबलमा नेपालको विजयी शुरुवात

0
भक्तपुर, जेठ ८ घरेलु टोली नेपालले काभा वुमन्स भलिबल च्यालेन्ज कपमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११को सोझो सेटमा...

दोस्रो हाफको सुरुवातमै भारतलाई २–० को अग्रता

0
भक्तपुर, असोज ३० साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनलमा दोस्रो हापको सुरुवातमै भारतले २ गोलको अग्रता बनाएको छ । पहिलो हाप गोलसहित बराबरीमा सकिएको खेलमा ४८ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता बनाएको...

पहिलो हापमा जोर्डनलाई १–० को अग्रता

0
भक्तपुर, जेठ २४ विश्वकप र एसियन कपका लागि कुवेतमा भइरहेको छनोट खेलको पहिलो हापमा नेपाल जोर्डनसँग एक गोलले पछि परेको छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाएको...

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

0
भक्तपुर, साउन २१ ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । सन् २००८ को बेईजिङ ओलम्पिकमा सहभागी भएकी जुडो खेलाडी थापालाई बुधवार नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव रहेका प्रहरी अतिरिक्त...

मेसीको उत्कृष्ट प्रदर्शनसँगैं अर्जेन्टिना बने फाइनलिसिमा च्याम्पियन

0
भक्तपुर, जेठ १९ कप्तान लियोन मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीविरुद्ध ३–० को सहज जित निकाल्दै फाइनलिसिमा च्याम्पियन बनेको छ । इंग्ल्यान्डको वेम्बली रंगशालामा बुधवार राती सम्पन्न खेलमा अर्जेन्टिनालाई च्याम्पियन...

एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – उज्वेकिस्तानलाई हराउँदै नेपालद्धारा उपाधी रक्षा

0
भक्तपुर, पुस १३ साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधी रक्षा गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा...

सी डिभिजनमा मनोहरा शिर्ष स्थानमा उक्लियो

0
भक्तपुर, बैशाख १८ मनोहरा युनाइटेड युथ ब्लव शहिद स्मारक सी डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार सम्पन्न खेलमा सानेपा क्लवमाथि पुनरागमन जित निकाल्दै मनोहरा लिगको शिर्ष स्थानमा उक्लेको...

मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गतेदेखी शुरु हुने

0
भक्तपुर, पुस ४ मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ६ गतेदेखी शुरु हुने भएको छ । सानोथिमिस्थित मध्यपुर खेल मैदानलगायत विभिन्न ४ स्थानमा सञ्चालन हुने प्रतियोगितामा ३८ विद्यालयका १ हजार ३ सय...

MOST POPULAR