Tuesday, May 21, 2024

प्रितीको गोलमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल प्रवेश

0
भक्तपुर, फागुन १६ प्रिती राईले खेलको अन्तिम समयमा गरेको मद्दतले नेपाली महिला राष्ट्रिय फुटबल टोली साउदी अरवियामा भइरहेको वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रितीले गएराती सम्पन्न सेमिफाइनलमा दोस्रो हापको इन्जुरी समयमको अन्तिममा...

मेसीले सन् २०२६ को विश्वकप खेल्ने ईच्छा व्यक्त

0
भक्तपुर, मंसिर १६ अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आगामी विश्वकप फुटबल प्रतियोगिता खेल्ने ईच्छा व्यक्त गरेका छन । उनले त्यसअघि कोपा अमेरिकाको उपाधि रक्षा गर्ने प्रमुख लक्ष्य रहेको समेत बताएका छन । मेसीको प्रकाशित पछिल्लो एक...

दोस्रो टि २० मा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग पराजित

0
भक्तपुर, बैशाख १७ वेस्ट इन्डिज ‘ए’ले नेपाल विरुद्धको दोस्रो टि २० खेल जित्दै शृंखला बराबरी गरेको छ । यसअघि शनिवार सम्पन्न पहिलो खेलमा नेपालसँग ४ विकेटले पाजित भएको वेस्ट इन्डिज ‘ए’ आइतवार सम्पन्न दोस्रो खेलमा...

मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...

0
भक्तपुर, फागुन २१ साविक विजेता वडा नं. ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं. ९ ले वडा नं. २ लाई...

सुवासले जिते भारतमा गल्फ उपाधि

0
भक्तपुर, पुस १ नेपालका गल्फर सुवास तामाङले भारतको कलकत्तामा सम्पन्न आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेको छ । रोयल कलकत्ता गल्फ क्लवमा सम्पन्न च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले म्याच–प्ले...

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुरु

0
भक्तपुर, बैशाख १४ नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुक्रबारदेखि नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति...

राजनीति नभई राजनीति गर्ने व्यक्ति फोहोरी–सांसद सुवाल

0
भक्तपुर, जेठ ७ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले राजनीति नभई राजनीति गर्ने व्यक्ति फोहोरी भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल टेबुल टेनिस कभर्ड हलको नवनिर्मित भवन...

युएईलाई हराउँदैं बंगलादेशले जित्यो यू–१९ एसिया कप

0
भक्तपुर, पुस १ बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईको दुवईस्थित दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आइतवार सम्पन्न फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले हराउँदैं बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको हो...

टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा

0
भक्तपुर, बैशाख १९ नेपाल क्रिकेट संघ (क्यान)ले आज (बुधवार) टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान पौडेका साथै आसिफ शेख, अनिलकुमार...

काभा महिला भलिबल च्यालेञ्जमा भारत पहिलो, नेपाल तेस्रो

0
भक्तपुर, जेठ १४ एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज २०२३ को उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनमा काजकस्तानलाई ३–० को सेटमा हराउँदै भारत उपाधि जितेको हो ।...

MOST POPULAR