Tuesday, May 21, 2024

रोहनको ह्याट्रिकमा मध्यपुर थिमिको जित, क्वाटरफाइनलमा प्रवेश

0
भक्तपुर, बैशाख १७ मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मध्यपुर थिमि टोखा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल...

मध्यपुर थिमि नगरपालिका वडा लिग– आशिषको गोलमा वडा नं. १ को बराबरी

0
भक्तपुर, फागुन ४ खेल सकिन एक मिनेट बाँकी छँदा आशिष कवेले गरेको गोलको मद्दतले मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलमा वडा नं. १ ले वडा नं. ८ लाई शुक्रवार बराबरीमा रोक्न सफल भएको छ । एक...

वाफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश

0
भक्तपुर, फागुन १३ नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै...

अन्तर नगर महिला कबड्डीको क्वाटर फाइनल समिकरण पुरा

0
भक्तपुर, चैत्र १ भक्तपुर नगरपालिकाको आयोजनामा शहिद स्मृति मैदानमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगिताको क्वाटर फाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको क्वाटर फाइनल खेलहरु शुक्रवार हुनेछ । प्रतियोगिताको बिहिवार सम्पन्न विराटनगर महानगरपालिका र महाकाली...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल आजदेखी शुरु हुने

0
भक्तपुर, माघ २९ मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करण आजदेखी सानोथिमिस्थित मध्यपुर खेल मैदानमा शुरु हुँदैंछ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग...

अन्तर नगर फुटबलको लागि मध्यपुर थिमिको ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा

0
भक्तपुर, चैत्र ३ मध्यपुर थिमि नगरपालिकाले अन्तर नगर फुटबल प्रतियोगिताका लागि शुक्रवार ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नगरपालिकाले मध्यपुर युथ एशोसियसनको प्राविधिक सहयोगमा गत महिना सम्पन्न मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता...

मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ९ को दोस्रो जित

0
भक्तपुर, फागुन ३ मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ९ ले लगातार दोस्रो जित दर्ता गरेको छ । सानो थिमिस्थित मध्यपुर खेल मैदानमा बिहिवार सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले वडा...

पौडीका नासिरको नयाँ राष्ट्रिय किर्तिमान

0
भक्तपुर, साउन ७ पौडीका नासिर याह्या हुसेनले ४ सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय किर्तिमान बनाएका छन । जापानको फुकुओकामा भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन । नासिरले ४ सय मिटिर...

टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

0
भक्तपुर, बैशाख २ टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनोट भएको छ । टेवल टेनिसको दक्षिण एसियाली छनोट अन्तर्गत बिहिवार सम्पन्न फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले पराजित गर्दै ओलम्पिक...

टाइब्रेकरमा पराजित हुँदैं वाफमा नेपाल उपविजेतामा सिमित

0
भक्तपुर, फागुन १८ नेपाली राष्ट्रिय महिला फुटबल टोली टाइब्रेकरमा पराजित हुँदैं वाफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित बनेको छ । फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदैं नेपाल उपविजेतामा सिमित बनेको हो । साउदी अरबको जेद्दाहमा विहीबार...

MOST POPULAR