Friday, April 26, 2024

सूर्यविनायक नगरपालिकाको एक वर्षे प्रगती विवरण सार्वजनिक

0
भक्तपुर, जेठ २८ सूर्यविनायक नगरपालिकामा एक वर्षमा करिव ११ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । नगरपालिकाका जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षे कार्यकालको प्रगती आइतवार सार्वजनिक गर्दै नगरप्रमुख बासुदेव थापाले एक वर्षमा नगरमा...

गठ्ठाघर–सानोथिमि सडकको अवैध संरचना भत्काईयो

0
भक्तपुर, जेठ २८ मध्यपुर थिमि नगरपालिकाले गठ्ठाघर–सानोथिमि सडकको अवैध संरचना भत्काएको छ । नगरपालिकाले पटक पटक हटाउन सार्वजनिक सूचना प्रकाशन गरेपनि घरधनी र जग्गाधनीले अटेर गरेपछि आइतवार नगरप्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा अवैध संरचना...

वक्तृत्वकला प्रतियोगितामा नवरत्न ईङ्गलिस स्कुलका प्रनिधि प्रथम

0
भक्तपुर, जेठ २७ विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘स्वस्थ र स्वच्छ वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयको भक्तपुर जिल्लाव्यापी माध्यामिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगितामा नवरत्न ईङ्गलिस स्कुलका प्रनिधि मानन्धर प्रथम हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखा...

अवैध काठसहित चार जना पक्राउ

0
भक्तपुर, जेठ २७ भक्तपुर प्रहरीले अवैध काठसहित शुक्रवार चार जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग दुवाकोटको प्रहरी टोलीले भक्तपुर सल्लाघारी पुरानोबाटो सडक खण्डको दुवाकोट मोडमा सवारी जाँच गर्नेक्रममा अवैधरुपमा ल्याईंदै गरेको सालका काठ र...

११ वर्षिया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

0
भक्तपुर, जेठ २७ एघार वर्षिया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम ताम्फुला–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३१ वर्षिय सुनिल बिश्वकर्मा...

चाँगुनारायणको न्यायिक समितिले एक वर्षमा ३५ वटा निवेदन फस्र्यौट

0
भक्तपुर, जेठ २५ चाँगुनारायण नगरपालिकाको न्यायिक समितिले एक वर्षमा ३६ वटा निवेदन फस्र्यौट गरेको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि पद बहाल भएसँगै एक वर्षमा ६५ वटा निवेदन दर्ता भएकोमा समितिले ३५ वटा निवेदन फस्र्यौट गरेको...

चाँगुनारायणमा बजेट खर्च ५७.३१ र राजस्व संकलन ६८.६९ प्रतिशत

0
भक्तपुर, जेठ २४ चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट ५७ दशमलव ३१ प्रतिशत खर्च गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाली भएको एक वर्ष पुरा भएको अवसरमा बुधवार आयोजित कार्यक्रममा नगर प्रमुख जीवन...

नेपाल पत्रकार महासंघ भक्तपुरको नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस

0
भक्तपुर, जेठ २३ नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस गरेको छ । महासंघको मंगलवार बसेको बैठकले जिल्लामा सदस्यताका लागि आवेदन दिएका ३७ जना मध्ये महासंघको विधान, सदस्यता शुद्धिकरण मापदण्ड...

भक्तपुरका १३६६ जनाले निःशुल्क रगत सेवा प्राप्त गरे

0
प्रकाश श्रेष्ठ, भक्तपुर, जेठ २३ नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले बैशाख मसान्तसम्म एक हजार ३६६ जना भक्तपुर जिल्लाबासीलाई निःशुल्क रगत तथा रक्ततत्व प्रदान गरेको छ । भक्तपुरका चार नगरपालिकासँग नगरबासीलाई निःशुल्क रगत र रक्ततत्व उपलब्ध...

विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा बृहत वृक्षारोपण

0
भक्तपुर, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा सोमवार भक्तपुरमा बृहत वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुर र जिल्लाका चारवटै नगरपालिकाले भिन्नाभिन्न स्थानमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाउनुका साथै वन विनासका कारण विश्वमा...

MOST POPULAR