Monday, May 6, 2024

चाँगुनारायण नगरपालिकामा आगलागी सम्बन्धि जनचेतनामूलक कार्यक्रम

0
भक्तपुर, असार १३ घरायसी तथा अन्य विभिन्न कार्यमा प्रयोग भएका ग्यास चुहावट भई आगलागीका घटना बढ्न थालेपछि चाँगुनारायण नगरपालिकामा आगलागी सम्बन्धी जनचेतनामूलक प्रदर्शनी शुरु गरिएको छ । चाँगुनारायण नगरपालिकाले जुद्धवारुण यन्त्र कार्यालय भक्तपुरको समन्वय र...

स्व. विश्वनाथ मिश्रको शालिक निर्माण हुने

0
भक्तपुर, असार ११ भक्तपुर सूर्यविनायक नगरपालिका–१, सिरुटारका समाजसेवी स्व. विश्वनाथ उपाध्यायको शालिक निर्माण हुनेभएको छ । स्थानीय सोमलिंगेश्वर आधारभुत विद्यालयका जग्गा दाता समेत रहनुभएका मिश्रको शालिक सोही विद्यालयको प्रांगणमा निर्माण हुन लागेको हो । शालिक निर्माणको...

थेरवाद बुद्धिष्ट एकेडेमीकाे पालि भाषाका आचार्यहरू स्नातकाेत्तर तह पहिलाे समूहद्वारा सम्मानित

0
सुनीता तुलाधर, ललितपुर, असार १० गते । थेरवाद बुद्धिष्ट एकेडेमीका पालि भाषाका १३ जना आचार्य (शिक्षकशिक्षिका)हरुलाई गुरु पुर्णिमाको उपलक्ष्य समेत पारी हिजाे एक समारोहका बीच ‘आचरियगुणो अनन्तो’ भन्दै ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ सहित सम्मान गरिएको...

मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित (पूर्ण पाठ सहित)

0
भक्तपुर, असार १० मध्यपुर थिमि नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । मध्यपुर थिमिको आइतवार शुरु भएको नगरसभाको ८ औं अधिवेशनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा...

पालिभाषाकाे उत्थानका लागि ‘पालि जागरण संघ’ काे गठन

0
ललितपुर, असार १० गते । ‘पालि जागरण संघ’ लाई एक समारोहका बीच हिजो बौद्धजन विहार, सुनागुथि, ललितपुरमा अनुमोदन गरीसकेपछि उक्त संघको गठन भएको छ । थेरवाद बुद्धिष्ट एकेडेमीका स्नातकोत्तर पहिलो समूहका विद्यार्थीहरुद्वारा उक्त विहारमा आयोजना...

चाँगुनारायणको नीति तथा कार्यक्रम पारित, स्थानीय सञ्चार नीति निर्माण गर्ने

0
भक्तपुर, असार ८ चाँगुनारायण नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार शुरु भएको नगरसभाको १३ औं अधिवेशनमा नगरप्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्ष २०८०÷०८१...

सहकारीको आदर निकेतनमा रमाउँदैं ज्येष्ठ नागरिकहरु

0
नविना खर्बुजा, भक्तपुर, असार ८ ‘दुःखमा कमजोर नहुनु अनि सुखमा नमात्तिनु’ यस्तो सोच राख्नुहुन्छ, भक्तपुर तौलाछे वडा नम्बर ९ निवासी सत्यमाया प्रजापति । उमेरले ८० नाघेपनि उहाँ जागरिलो र जोशिली देखिनुहुन्छ । सत्यमायाको दिनचर्या आजभोली...

अपाङ्गता भएकाहरुको शिक्षा र हेरचाहमा मध्यपुर थिमि नगरपालिका

0
नविना खर्बुजा, भक्तपुर, असार ६ आकाशे निलो रंगको कमिज र गाढा निलो रङ्गको घुँडामुनि सम्म आउने घाँघर लगाएकी बिजुली गिरी उमेरले ४५ वर्षकी हुनुभयो, तर उहाँ भने आफुलाई भखरै २५ वर्षको बताउनुहुन्छ । मध्यपुर थिमि–२...

गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण

0
भक्तपुर, असार ६ डिभिजन कार्यालय सानो थिमि भक्तपुरले बुधवार गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण गरेको छ । राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन अन्तर्गत ‘जडिबुटी खेती अभियान, सम्बृद्धीको लागि योगदान’ नारासहित जडिबुटीको कौशी खेती प्रवद्र्धनका लागि...

नवौं विश्व योग दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरीसहित विविध कार्यक्रम

0
भक्तपुर, असार ५ नवौं विश्व योग दिवसको अवसरमा मंगलवार भक्तपुरमा योग सम्बन्धी जागरणका लागि प्रभातफेरी गर्नुका साथै सहभागीहरुलाई योगाभ्यास र नसर्ने रोगको स्क्रिनिङ गरिएको छ । संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसको रुपमा...

MOST POPULAR