Thursday, May 2, 2024

सहकारी संस्थाहरुको अनुगमन गरी थप व्यवस्थित गर्ने – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, असोज २ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको अनुगमन गरी सहकारीहरुलाई थप व्यवस्थित गर्ने बताउनुभएको छ । नगरपालिकाले पारित गरेको सहकारी ऐन २०७९ को विषयमा जानकारी दिने उद्देश्यले सहकारी शाखाले आइतवार...

भन्सार छली गरी ल्याईएका कपडासहित एक जना पक्राउ

0
भक्तपुर, भदौ २१ भन्सार छली ल्याएका तयारी पोशाकसहित भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नं. ११ का २५ वर्षिय किरण बिश्वकर्मा हुन । भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा...

सूर्यविनायकमा नक्कली नोटसहित एक जना पक्राउ

0
भक्तपुर, असार २६ प्रहरीले नक्कली नेपाली नोटसहित भक्तपुरमा आइतवार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ८ बस्ने ३० वर्षिय निर विकार प्रजापति हुन । उनलाई प्रहरीले सूर्यविनायकस्थित राष्ट्रिय बाणिज्य बैक नजिकै बाट...

भक्तपुरका ५३८ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

0
भक्तपुर, असार २१ गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चार वटा स्थानीय तहमा उम्मेदबार बनेका मध्ये ५ सय ३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएको छ । गत स्थानीय निर्वाचनमा भक्तपुरमा कुल...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खपट घटाउन कोटा प्रणाली लागु गर्न निगमको सुझाव

0
भक्तपुर, असार २१ नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज (मंगलवार)देखी लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो । निगमले सोमवार साँझ विज्ञप्ति...

मध्यपुर थिमि नगरपालिकाको बजेट सवसम्मतले पारित

0
भक्तपुर, असार २१ मध्यपुर थिमि नगरपालिकाको सोमवार बसेको छैंटौ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकले आ. व. २०७९÷८० को लागि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत...

असार १५, १९ औं राष्ट्रिय धान दिवस र दही चिउरा

0
भक्तपुर, असार १५ ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आज १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गर्दै देशभर मनाईंदैं छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार...

जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो

0
लक्ष्मी गारु, भक्तपुर, असार १३ भक्तपुरका जुजु धौं व्यवसायीहरुलाई माग धान्ने चटारो परेको छ । नेपाली लोक परम्परा अनुसार बुधवार असार १५, रोपाईं महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको...

पेट्रोलियम पदार्थको मूल्य भारी कटौती, पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो

0
भक्तपुर, असार ११ सरकारले आज राती १२ बजेदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेको छ । सरकारले पेट्रोलियम पदार्थको कर समायोजन गरी मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक...

आ. व. २०७९÷८० का लागि मध्यपुर थिमि नगरपालिकाको कुल ३ अर्ब १५ करोड १०...

0
भक्तपुर, असार १० मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि कुल ३ अर्ब १५ करोड १० लाख ५८ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रवार शुरु भएको छैंटौं नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण...

MOST POPULAR