अधुरो किरियापुत्री भवनको निर्माण पुरा गर्न गटठ्ठाघरमा महायज्ञ
भक्तपुर, जेठ १
अधुरो किरियामुत्री भवन निर्माणका लागि मध्यपुर थिमि–३, गठ्ठाघरमा श्रीमद् भागवत महायज्ञ हुने भएको छ । पितृमुक्तिको लागि १३ दिनसम्म गरिने किरिया कर्मका...
सहकारी दिवसमा आयोजित प्रभातफेरीमा सिद्धिकाली प्रथम
भक्तपुर, चैत्र २०
६८ औ सहकारी दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा चपाचोस्थित सिद्धिकाली वचत तथा ऋण सहकारी संस्था लि. प्रथम भएको...
मध्यपुर थिमिको आन्तरिक आम्दानी ६ महिनामा १४ करोड
भक्तपुर, माघ ४
मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा १४ करोड रुपैंया भन्दा बढी आन्तरिक स्रोतबाट राजश्व संकलन गरेको छ...
शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार
भक्तपुर, असोज ६
मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा...
शुभकामना सहकारीको खुद नाफा ३ करोड ८५ लाख
भक्तपुर, भदौ २९
भक्तपुरको सूर्यविनायकमा अवस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद...
‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने
भक्तपुर, भदौ २४
भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ...
मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस
मध्यपुर थिमि, भाद्र ६
मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन...
धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन प्रविधि आवश्यक – डा. राणा
भक्तपुर, असार १५
नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा...
सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड
भक्तपुर, असार ११
आर्थिक वर्ष २०८१÷८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमवार...
आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड
भक्तपुर, असार ११
चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक...