व्यक्तिको नाममा दर्ता भएको भक्तपुर दधिकोटको ४७ रोपनी जग्गा सार्वजनिक भएको ठहर
भक्तपुर, असोज २१
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले भक्तपुरबाट जाँदा जाँदै व्यक्तिले दर्ता गरिसकेको ४७ रोपनी जग्गालाई सार्वजनिक कायम गरेका छन । भक्तपुरबाट सरुवा भई असोज १७ गते आइतवार रमाना लिएर गएका...
राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना
भक्तपुर, असोज १४
मध्यपुर थिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहिवार बजार अनुगमन गर्ने क्रममा भाटभटेनीले खरिद बिलविजक साथमा नराखेको, तरकारीका प्याकेटका...
सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना
भक्तपुर, असोज १७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि...
बजेटमा समेटिए भक्तपुरका ८ ठूला परियोजना
भक्तपुर, जेठ १६ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नु भएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा भक्तपुरका ८ ठूला परियोजना समेटिएका छन । बजेटको विभिन्न शिर्षक मध्ये पाँच वटा शिर्षकमा...
चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिल विकास कार्यक्रमको शुरु
भक्तपुर, असार २९
चाँगुनारायण नगरपालिकको मेयर उद्यमशिल विकास कार्यक्रमको शुभारम्भ भएको छ । नगरपालिकाले नेपाल बैंक लिमिटेड कमलविनायक शाखासँगको समन्वयमा हाइट हाउस खाजाघरका सञ्चालक राधाकृष्ण घिमिरेलाई मंगलवार तीन लाख नगद उपलब्ध गराउँदैं सो कार्यक्रमको शुभारम्भ...
उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)
भक्तपुर, जेठ ३१
सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । काउखालिले आज सार्वजनिक...
डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै
भक्तपुर, असार २३
जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण गर्नेभएको छ । पिडितको माग र आवश्यक सिफारिसका आधारमा माग...
मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना
भक्तपुर, साउन २१
जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा रहेको १३९ बोरा मल समेत जफत गरिएको सहायक प्रमुख जिल्ला...
मध्यपुर थिमिमा बजार अनुगमन तिब्र
भक्तपुर, असोज ३०
मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु भएसँगै मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो ।
चाडपर्वको बेला मूल्यबृद्धि गर्ने, सामानको अनावश्यक भण्डारण गरी कृतिम...
सहुलियपूर्ण कर्जा लक्षित वर्ग सम्म पुगने बैंकर्स
भक्तपुर । निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो लोन दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट भने उनीहरु बञ्चीत नै रहँदै आएको बैंकर्सहरुले बताएका छन् ।
बैंकर्स एसोसियसनको सहकार्यमा राष्ट्र निर्माण मञ्चले...