Friday, April 19, 2024

आ.व. २०७९÷८० का लागि भक्तपुर नगरपालिकाको २ अर्ब १८ करोड ४२ लाख रुपैंयाको बजेट...

0
भक्तपुर, असार १० भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैंयाको वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ । उपप्रमुख जोशीले शुक्रवार बसेको नगरसभाको १२ औं...

पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि, पेट्रोल १९९, डिजेल र मट्टितेल १९२

0
भक्तपुर, असार ६ नेपाल आयल निगमले आजदेखी लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले गएराती १२ बजेदेखी लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले...

अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम सम्पन्न

0
भक्तपुर, असार ४ भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा भक्तपुरका उद्योगी व्यवसायीहरुलाई अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम प्रदान गरिएको छ । आयात निर्यात व्यापारमा सहजिकरण गर्दै अन्तर्राष्ट्रिय...

परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई अनुदान वितरण

0
भक्तपुर, चैत्र १५ भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले मंगलवार नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण...

भक्तपुरमा फेरी वर्ड फ्लु भेटियो

0
भक्तपुर, फागुन २७ भक्तपुरमा फेरी वर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० स्गित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको हो । यसअघि गत साता सूर्यविनायक नगरपालिका...

वाइन पारखीलाई द ड्रिंकरस नेपाल

0
ललितपुर, फागुन ९ के तपाई विदेशी वाइनका पारखी हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अब तपाईंको चाहना सहज रुपमा पुरा हुने भएको छ । ललितपुरको कुपन्डोल हाइट सानेपामा ‘द ड्रिंकरस नेपाल’ सञ्चालनमा आएसँगै तपाईंको विभिन्न स्वादका...

पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन

0
भक्तपुर, माघ २७ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको...

भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व

0
भक्तपुर, पुस २४ भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको शनिवार सम्पन्न १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले गंगाराम मानन्धरको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन गरेको हो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षहरुमा...

चाँगुनारायण नगरपालिकाको राजश्व संकलन १२ प्रतिशत

0
भक्तपुर, पुस १८ चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी पुस १५ सम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र राजश्व गरेको छ । नगरको आइतवार शुरु भएको दशौं नगरसभामा उपप्रमुख विणा...

बोडेको अष्टमंगल वचतको लाभांश ११ प्रतिशत

0
भक्तपुर, पुस ११ मध्यपुर थिमि–८ बोडेस्थित अष्टमंगल वचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ । संस्थाले आइतवार नवौं साधारणसभा गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ११ प्रतिशत...

MOST POPULAR