अर्थतन्त्रलाई चलायमान बनाउनका निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण–राष्ट्रपति पौडेल
भक्तपुर, मंसिर ६
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ४६ औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका...
बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु
भक्तपुर, कार्तिक २
भक्तपुरका स्थानीय बजारमा म्याद नाघेका, लेवल नभएका र कुहिएका खाद्य वस्तु छ्यापछ्याप्ती भेटिएका छन । चाडपर्वलाई लक्षित गरी भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा साना किराना पसलदेखी ठूला मार्ट, थोक बिक्रेता र डेरी...
राधेराधेमा न्युम्यु ब्राण्डको चस्मा पसल सञ्चालन
भक्तपुर, कार्तिक १
मध्यपुर थिमि–९ राधेराधेमा रुवेन एण्ड रिनभ ईन्टरप्राईजेजले न्युम्यु ब्राण्डको चस्मा पसल र सोरुम सञ्चालनमा आएको छ । रोधरोधस्थित भाटभटेनी अगाडि स्थानीय रिभु चक्रधरले सो पसल सञ्चालनमा ल्याएको हो ।
बडादशैंको अवसर पारेर शुरु...
मध्यपुर थिमिमा बजार अनुगमन तिब्र
भक्तपुर, असोज ३०
मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु भएसँगै मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो ।
चाडपर्वको बेला मूल्यबृद्धि गर्ने, सामानको अनावश्यक भण्डारण गरी कृतिम...
आ.व. २०७९÷०८० मा शुभकामनाको मूनाफा २ करोड ६० लाख
भक्तपुर, असोज २७
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गरेको छ ।
गत आ.व.मा विभिन्न शिर्षकमा १४ करोड...
मध्यपुर थिमि नगरपालिकाको गत आर्थिक वर्षको आन्तरिक आम्दानी २४ करोड
भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा २४ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखी ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजश्व शाखा गरी १० वटा संकलन...
बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७...
भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स प्रा.लि., तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरु र एस.ओ.एस. बालग्राम...
लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण
भक्तपुर, असोज १५
सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण गरिएको हो ।
सूर्यविनायकमा लम्पी स्किन रोगबाट ३१६ वटा गाई मरेको...
शंखधर वचतको अध्यक्षमा श्यामकृष्ण चयन
भक्तपुर, भदौ ३१
मध्यपुर थिमि ४, शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्यामकृष्ण बसी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न १६ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालक...
गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालन
भक्तपुर, भदौ २७
सेकुवाको पारखी हुनुहुन्छ तर घरपायकको गन्तव्यमा उत्कृष्ट सेकुवा घर नहुँदा चिन्तित हुनुहुन्छ भने अब तपाईंलाई सहज हुने भएको छ । मासुको परिकार सेकुवाका पारखीहरुका लागि मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’...