Saturday, May 18, 2024

सूर्य र छठीको पुजा आराधना गर्दै छठ पर्व मनाईंदैं

0
भक्तपुर, मंसिर ३ आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी आज (आईतवार) तराई मधेशका साथै काठमाण्डौं उपत्यका एवम् पहाडी भेगमा समेत जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाईंदैछ । छठको मुख्य...

विश्वकप क्रिकेटको फाइनल आज–उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

0
भक्तपुर, मंसिर ३ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज नरेन्द्र मोदी स्टेडियम अहमदावादमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैंछ । फाइनलमा भारत तेस्रो उपाधि र अष्ट्रेलिया छैंटौं उपाधिको खोजीमा हुनेछ । भारत लिगका सबै...

सविता र किशोर सम्मानित

0
भक्तपुर, मंसिर २ एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै शनिबार सम्मान गरेको हो । उनीहरुलाई...

लोहकिल्थली चोकमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, मंसिर १ भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थली चोकका बिहिवार साँझ ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जडिबुटिबाट भक्तपुरतर्फ आउदै गरेको ना.७ ख. ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिसाबाट आँउदै गरेको बा.७३ प....

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

0
भक्तपुर, मंसिर १ पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया विश्वकपको फाइनल प्रवेश गरेको यो आठौं...

राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट भाईटीका ग्रहण

0
भक्तपुर, कार्तिक २९ तिहारको अन्तिम दिन बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले दुई बहिनीको हातबाट भाईटीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउनुभएको...

भक्तपुरमा नपुखुमा डुबेर १ जनाको मृत्यु

0
भक्तपुर, कार्तिक २९ भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर मंगलवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–४, नासमना बस्ने ५३ वर्षिय सुमन राजभण्डारी हुन । नपुखुमा डुबेका राजभण्डारीलाई उद्धार गरी भक्तपुर अस्पताल लगिएकोमा...

स्वन्ति नखःको अन्तिम दिन नेवार समूदाय किजा पुजा मनाईंदैं

0
भक्तपुर, कार्तिक २९ स्वन्ति नखःको अन्तिम दिन नेवार समूदायले बुधवार किजा पुजा मनाईंदैछ । कार्तिक शुक्ल त्रियोदशीदेखी दुतियासम्मको पाँच दिनलाई नेवार समूदायले स्वन्ति नखः र गैर नेवारले तिहारको रुपमा मनाईन्छ । तिहारको अन्तिम दिन गैर नेवार...

तिहारको अन्तिम दिन आज भाईटिका पर्व मनाईंदैं

0
भक्तपुर, कार्तिक २९ तिहारको अन्तिम दिन आज (बुधवार) भाईटिका पर्व मनाईंदैछ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै विशेष मान–सम्मानका साथ विधिपूर्वक पुजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा,...

नेपाल संवतको अवसरमा शंखधर साख्वाको प्रतिमामा माल्यापर्ण, सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन...

0
भक्तपुर, कार्तिक २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने निर्णयको बचाउ गर्दै सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले सो निर्णय गरेको बताउनुभएको छ । राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानले नेपाल संवत ११४४ को...

MOST POPULAR