Sunday, May 5, 2024

स्वन्ति नखःको अन्तिम दिन नेवार समूदाय किजा पुजा मनाईंदैं

0
भक्तपुर, कार्तिक २९ स्वन्ति नखःको अन्तिम दिन नेवार समूदायले बुधवार किजा पुजा मनाईंदैछ । कार्तिक शुक्ल त्रियोदशीदेखी दुतियासम्मको पाँच दिनलाई नेवार समूदायले स्वन्ति नखः र गैर नेवारले तिहारको रुपमा मनाईन्छ । तिहारको अन्तिम दिन गैर नेवार...

तिहारको अन्तिम दिन आज भाईटिका पर्व मनाईंदैं

0
भक्तपुर, कार्तिक २९ तिहारको अन्तिम दिन आज (बुधवार) भाईटिका पर्व मनाईंदैछ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै विशेष मान–सम्मानका साथ विधिपूर्वक पुजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा,...

नेपाल संवतको अवसरमा शंखधर साख्वाको प्रतिमामा माल्यापर्ण, सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन...

0
भक्तपुर, कार्तिक २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने निर्णयको बचाउ गर्दै सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले सो निर्णय गरेको बताउनुभएको छ । राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानले नेपाल संवत ११४४ को...

मध्यपुर थिमिका टोल बस्तीको परम्परागत र मौलिक नामाकरण शुरु

0
भक्तपुर, कार्तिक २८ मध्यपुर थिमि नगरपालिकामा टोल बस्तीहरुको परम्परागत र मौलिक नामलाई पुनः प्रयोगमा ल्याउने कार्य शुरु भएको छ । नेपाल संवत ११४४ न्हुँ दँको अवसरमा मंगलवार मध्यपुर थिमिको शंखधरचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल...

नेपाल संवतको अवसरमा ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली

0
भक्तपुर, कार्तिक २७ नेपाल संवत ११४४ को अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सोमवार सांस्कृतिक भिन्तुना ¥याली निकालिएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजले सो ¥याली आयोजना गरिएको हो । सम्पूर्ण नेपालीहरुको...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

0
भक्तपुर, कार्तिक २७ सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज (सोमवार) बसेको बैठकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार...

भक्तपुरको लोहकिल्थलीमा लक्ष्मी पुजा गर्न क्रममा आगलागीमा परी वृद्धाको मृत्यु

0
भक्तपुर, कार्तिक २७ मध्यपुर थिमि नगरपालिका–१ लोहकिल्थली मनोरम पार्क नजिक आइतवार राती आगलागीका कारण एक वृद्धाको मृत्यु भएको छ । लक्ष्मी पुजाको लागि बालेको दियोले शरीरमा लगाएको कपडामा आगो सल्किँदा सो स्थानमा बस्ने ८३ वर्षिया...

राष्ट्रपति पौडेलले गरे गाई पुजा

0
भक्तपुर, कार्तिक २७ राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज सोमवार गाई पूजा गर्नुभएको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पुजा गरी गाईलाई आहार खुवाउनुभएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । कार्तिक कृष्ण...

तिथि घटबढका कारण नेवार समूदाय आफ्नो मौलिक पर्व म्हः पुजा आज मनाउँदैं

0
लक्ष्मी गारु, भादगाउँ, कार्तिक २७, रासस कार्तिक शुक्ल प्रतिपदा अर्थात चन्द्रमानक अनुसारको नेपाल सम्वत् कछलाथ्व पारुका दिन नेवार समूदायले मनाईने म्हः पुजा यसवर्ष तिथि घटबढका कारण आज सोमवार साँझ मनाईंदैछ । पात्रो अनुसार कार्तिक २७ गते...

तिहारको तेस्रो दिन आज गाई पुजा गर्दै गाई तिहार मनाईंदै

0
भक्तपुर, कार्तिक २७ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज (सोमवार) कार्तिक कृष्ण औंसीको अवसरमा गाई पुजा गर्दै गाई तिहार मनाईंदैछ । यसदिन विधिपूर्वक गाईको पुजा गरी मिष्ठान्न खानेकुरा खान दिने परम्परा छ ।...

MOST POPULAR