Thursday, May 2, 2024

टी–२० विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, सिंगापुर ८ विकेटले पराजित

0
भक्तपुर, कार्तिक १३ नेपाली घरेलु भुमीमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उपाधि दावेदार नेपालले त्रिवि मैदानमा सोमवार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै छनोटमा विजयी शुरुवात गरेको हो । जितसँगै...

चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई

0
भक्तपुर, असोज २९ चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले जितेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा सम्पन्न प्रतियोगितामा लुभुले १० स्वर्ण २ रजत र ३ कास्य सहित उपाधि जितेको हो । यस्तै मध्यपुर थिमीको...

नेपाललाई कबड्डीमा पायो ऐतिहासिक कांस्य

0
भक्तपुर, असोज २० चीनको हाङझावमा जारी १९ औं एसियाडमा नेपालले महिला कबड्डीमा शनिवार ऐतिहासिक कांस्य पदक जितेको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनेज ताइपेइलाई २६–२५...

एसियाली खेलकुदको करातेमा एरिकालाई ऐतिहासिक रजत पदक

0
भक्तपुर, असोज २० नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन्...

एकदिवसीय पुरुष विश्वकप क्रिकेट आजबाट भारतमा शुरु

0
भक्तपुर, असोज १८ आईसीसी एकदिवसीय पुरुष विश्वकप क्रिकेटको १३औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारत आईपुगेका छन् । दक्षिणमा चेन्नईदेखि उत्तरमा धर्मशाला, पूर्वमा कोलकाता र पश्चिममा अहमदाबादसहित...

एसियाली खेलकुदको महिला कवड्डीमा पदक पक्का

0
भक्तपुर, असोज १८ हाङझावमा जारी १९ औं एसियाडको महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ । महिला कबड्डीको समूह ‘बी’ को अन्तिम खेलमा बुधवार इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपालमा कम्तिमा कास्य पदक पाउने पक्का भएको...

एथलेटिक्सको ५ हजार मिटरमा पार्कीको व्यक्तिगत समयमा सुधार

0
भक्तपुर, असोज १८ चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधवार पार्कीले निर्धारित दूरी...

एसियाली खेलकुद–ब्याडमिन्टनकी रसिला प्रिक्वाटरफाइनलमा

0
भक्तपुर, असोज १६ ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश...

बक्सिङमा संगीता, दिपक र मिनु पराजित

0
भक्तपुर, असोज ७ चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा आइतवार नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी हा थि लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन् । हाङजाओ...

प्रदिपको विजयी सुरुआत

0
भक्तपुर, असोज ७ चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदिप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदिपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–०...

MOST POPULAR