Friday, April 19, 2024

एसिया कपको लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

0
भक्तपुर, साउन २९ बहुप्रतिक्षित एसीसी एसिया कप एकदिवसीय प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार १७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित कुमार पौडेलको नेतृत्वमा नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा युवा...

पाँचौँ धनलक्ष्मी स्मृति स्क्वासमा अरहान्त र कृष्णालाई उपाधि

0
भक्तपुर, साउन २८ सर्वाधिक पुरस्कार राशीको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि नेपालका नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापाले जितेका छन । ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई...

किङ्स कपका लागि ४ खेलाडी छनोट

0
भक्तपुर, साउन २५ नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको संघका सदस्य...

नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, करिव ५४ करोड खर्च

0
भक्तपुर, साउन २५ राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरालगायत विभिन्न ८ जिल्लामा गत वर्षको असोज–कार्तिकमा भएको नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा ५३ करोड ७९ लाख ०४ हजार २३९...

मच्छिन्द्र एएफसीको दोस्रो चरण प्रवेश, पारो ३–२ ले पराजित

0
भक्तपुर, साउन २३ एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै नेपाली फुटबल क्लव मच्छिन्द्र एफसीले भुटानी क्लव पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । एएफसी कप छनोटको प्रारम्भिक चरण अन्तर्गत मंगलवार काठमाण्डौंको दशरथ रंगशालामा...

हाङझाव एसियाडमा नेपालबाट २ सय ३४ खेलाडी सहभागी हुने

0
भक्तपुर, साउन १२ चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा...

एसियाली खेलकुदको महिला फुटबलमा नेपाल कठिन समूहमा

0
भक्तपुर, साउन ११ चीनको होङझावमा यही सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । समूह डी मा रहेको नेपालसँगै जापान, भियतनाम र बंगलादेश छन । जापान महिला फुटबलको पुर्व...

फिफा विश्वकप २०२६ को छनोटको प्लेअफमा नेपालले लाओससँग खेल्ने

0
भक्तपुर, साउन ११ नेपालले फिफा विश्वकप फुटबल २०२६ को एसियाली छनोटको प्लेअफ चरणमा लाओसको सामना गर्ने भएको छ । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्रको छनोटका लागि मलेसियाको क्वालालम्पुरस्थित...

वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

0
भक्तपुर, साउन ९ जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन । दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक...

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि

0
भक्तपुर, साउन ७ एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो । जितको लागि...

MOST POPULAR