Tuesday, May 7, 2024

दुव्र्यवहार गरेको आरोप लगाउँदैं डा. श्रेष्ठ विरुद्ध सहकर्मीले दिए उजुरी

0
भक्तपुर, भाद्र २३ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दुव्र्यवहार गरेको भन्दै केन्द्रकै एक चिकित्सकले जिल्ला प्रहरी परिसर भक्तपुरको महिला सेलमा उजुरी दिएको छ । केन्द्रमा खुल्ला प्रतिष्पर्धाबाट स्थायी नियुक्त भएका...

२५६७औं बुद्ध जयन्ती मनाइँदै

0
भक्तपुर, बैशाख २२ बैशाख शुक्ल पुर्णिमाको अवसरमा आज शुक्रवार २५६७औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमका साथ धुमधामले मनाईंदैछ । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि...

माझखण्डका बासिन्दालाई ताइवानको झेन कुओ विहारको सहयोग वितरण

0
सुनीता तुलाधर, ललितपुर, मंसिर २२ . ललितपुरको बागमती गाउँपालिकामा अवस्थित प्राचिन बौद्ध विहार माझखण्ड धातुचैत्य विहारमा बुधवार स्थानीय बासिन्दाहरुलाई ताइवानको झेन कुओ विहारका भिक्षु कुआङ्ग सिङ्गले पठाउनु भएको खाद्य सहयोग वितरण गरिएको छ । विश्वशान्ति विहारका...

डा. महतले भने, “प्रधानमन्त्रीले झुट बोले”

0
भक्तपुर, फागुन २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोड्नुमा आफूलाई पनि कारक ठानेपछि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिँदैं प्रचण्डले झुटो बोलेको आरोप लगाउनुभएको छ...

नेपाल संवतको मोवाइल एप सरकारलाई हस्तान्तरण

0
भक्तपुर, चैत्र १२ मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको संयोजन र स्पाइरालोजिक्स इन्टरनेशनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामको सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

नगरकोट सडकको भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

0
भक्तपुर, बैशाख ८ भक्तपुरको चाँगुनारायण नगरपालिका–७, नगरकोट सडकको भद्रकालीमा शनिवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलविनायकतर्फ आउँदैं गरेको बा.प्र. ०२–०२५ प. १४०१ नं.को मोटरसाईकल आफैं अनियन्त्रित...

मध्यपुर थिमि ३ मा कांग्रेस विजयी, नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ अग्रता बढाउँदैं

0
भक्तपुर, जेठ १ मध्यपुर थिमि नगरपालिका वडा नं. ३ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार वडा नं. ३ मा कांग्रेसका कृष्णहरी...

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू

0
न्यूजअफ, ललितपुर, असाेज १३ गते । बु. सं. २५६७ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको कक्षा ७ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ । काठमाण्डौ, वानेश्वरस्थित विश्व शान्ति विहार परीक्षा केन्द्रमा काठमाण्डौ, भक्तपुर र...

आज गणतन्त्र दिवस

0
भक्तपुर, जेठ १५ १६ औँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो...

‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक

0
भक्तपुर, मंसिर ११ जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीतमा रहेको नेपाल भाषाको गीत ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सोमवार सार्वजनिक भएको छ । ङेङापा झ्यया दरबार गीतको म्युजिक भिडियोका...

MOST POPULAR