Sunday, May 19, 2024

ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त – सन्दीप राष्ट्रिय टोलीको कप्तान नियुक्त

0
भक्तपुर, पुस १ नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित चार जनालाई अनुशासनको कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । क्यानले मल्ललाई कप्तानको जिम्मेवारीबाट हटाउँदैं...

राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदो–पूर्वअध्यक्ष श्रेष्ठ

0
भक्तपुर, पुस २७ एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिप कुमार श्रेष्ठले राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदैं गएको बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य संघको ३६...

उपनिर्वाचको अघिल्लो दिन लुम्बिनीमा विपक्षीको विरोध

0
भक्तपुर - राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि लुम्बिनी प्रदेशमा आज (सोमवार) हुने उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । जसपाले प्रदेश सांसदबाट...

मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने

0
भक्तपुर, चैत्र १३ मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवस बुधवार भव्य र सभ्यरुपमा मनाउने भएको छ । यसका लागि नगरपालिकाले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नगरपालिकाले स्थापना दिवसको अवसरमा वृहत सरसफाई अभियान सञ्चालन...

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रचारात्मक नारा तय

0
भक्तपुर, भाद्र २२ नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशनको प्रचार प्रसारको लागि प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलवार बसेको भर्चुअल बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल...

आशापुरीको जंगलमा शव फेला

0
भक्तपुर, फागुन ८ भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ८ आशापुरीस्थित जंगलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीका अनुसार आइतवार दिउँसो सो शव फेला परेको हो । अन्दाजी...

पार्टीको वैधानिकता बचाउन प्रदेश र केन्द्रीय समितिको मात्र निर्वाचन गरौं – नेता पौडेल

0
भक्तपुर, साउन ८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन गरेर भएपनि पार्टीको वैधानिकता बचाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को शुक्रवार भक्तपुरको...

चाँगुनारायणमा ज्येष्ठ नागरिक लक्षित ‘स्वस्थ बुढ्यौली परियोजना’ सञ्चालन हुने

0
भक्तपुर, साउन १७ चाँगुनारायण नगरपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गरी ‘स्वस्थ बुढ्यौली परियोजना’ सञ्चालन हुने भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले नगरपालिकासँगको साझेदारीमा सो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना...

बिस्काः जात्रा सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न ५ बुँदें निर्णय

0
भक्तपुर, चैत्र १२ भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गरी सम्पन्न गर्न विभिन्न सरोकारवालाहरुको बैठकले ५ बुँदें निर्णय गरी जिम्मेवारी प्रदान गरेको छ । भक्तपुर नगरपालिकाको अगुवाईमा आइतवार बसेको सरोकारवालाहरुको बैठकको निर्णयानुसार...

जनप्रतिनिधिहरु एम्बुलेन्स र दमकल जस्तै खट्नुपर्छ – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, जेठ ६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले जनप्रतिनिधि तथा कर्मचारीहरु आफ्ना नागरिकहरुको हितमा एम्बुलेन्स र दमकल जस्तै चौबिसैं घण्टा खट्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाल भएको एक वर्ष पुरा...

MOST POPULAR