Sunday, May 19, 2024

असोज ३ गतेदेखी विद्यालय बन्द गरेर सडक आन्दोलन गर्ने शिक्षकको चेतावनी

0
भक्तपुर, भदौ २ नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा आगामी असोज ३ गतेदेखी देशभरका विद्यालय बन्द गरी सडक आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

प्रमुख आयुक्त थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रमा मतदान गरे

0
भक्तपुर, मंसिर ४ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भक्तपुर क्षेत्र नं. २ को मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान स्थलको ख मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजेर...

निर्माण सम्पन्न नहुँदैं भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

0
भक्तपुर, साउन २३ भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको...

भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व

0
भक्तपुर, पुस २४ भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको शनिवार सम्पन्न १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले गंगाराम मानन्धरको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन गरेको हो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षहरुमा...

मध्यपुर थिमि वडा नं. १ को कार्यालयमा चोरी

0
भक्तपुर, कार्तिक २ मध्यपुर थिमि वडा नं. १ को कार्यालयमा गएराती चोरी भएको छ । लोहकिल्थलीको मनोहरा जग्गा एकिकरण आयोजना क्षेत्र नजिक रहेको सो कार्यालयमा भुईतल्लामा रहेको हेल्थ पोष्ट प्रवेश गर्ने मुल ढोकाको ताला फोडेर...

शाक्यसिंह विहार, ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर)

0
ललितपुर, असाेज २६ गते । नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर, उपसंघनायक भिक्षु गुणघाेष महास्थविरका समपुस्थितिमा ललितपुर, थैनास्थित श्री शाक्यसिंह विहारमा आज कथिनचीवर दान सम्पन्न भएकाे छ । (तस्वीरहरू - जितेन्द्र राज शिल्पकार, नेपाल फाइभ)  

कांग्रेस मतगणना अपडेट – देउवाको अग्रता कायमै

0
भक्तपुर, मंसिर २८ नेपाली कांग्रेसको सभापतिको लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार मतगणना भएको ४५६३ मत मध्ये देउवाले २१४२ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का प्रत्यासी...

गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालन

0
भक्तपुर, भदौ २७ सेकुवाको पारखी हुनुहुन्छ तर घरपायकको गन्तव्यमा उत्कृष्ट सेकुवा घर नहुँदा चिन्तित हुनुहुन्छ भने अब तपाईंलाई सहज हुने भएको छ । मासुको परिकार सेकुवाका पारखीहरुका लागि मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’...

सुर्ती नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप व्याप्त, हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा वढेन कर

0
भक्तपुर, भदौ २७ सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत...

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

0
भक्तपुर, जेठ १८ भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १६ हजार ५२ जना पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयम्सेवक परिचालन गरी गत जेठ ५ गतेदेखी १८...

MOST POPULAR