Thursday, May 2, 2024

मध्यपुर थिमिमा सबै धारामा पानी आउने गरी नयाँ तालिका अनुसार वितरण

0
भक्तपुर, असार २४ काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थिमि शाखाले मध्यपुर थिमि नगरपालिका भित्र नयाँ तालिकासहित खानेपानी व्यवस्थित र समानुपातिकरुपमा वितरणको व्यवस्था गरेको छ । केयुकेएलले विगतको पानी वितरणको तालिकाको समिक्षा गर्दै नगरका सबै क्षेत्रका...

कटुञ्जे घट्टेखोला खानेपानीमा ढुंगेल विजयी

0
भक्तपुर, असोज ७ भक्तपुरको पहिलो खानेपानी समिति कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको अध्यक्षमा प्रकाशराज ढुंगेल निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुलाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएको...

प्रख्यात कलाकार राजकुमार शाक्यकाे अनुपम देन – विशाल बौद्ध मूर्ति – गुरु पद्मसम्भव

0
(अन्तर्रष्ट्रिय ख्याती प्राप्त हस्तकलाका मूर्धन्य कलाकार राजकुमार शाक्यको असामयिक निधनले हाम्रो देश नेपाललाइ अपूरणीय क्षति पुर्याएको छ । उहाँप्रति न्यूजअफ परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै उहाँको एक अनुपम कृति भुटानमा रहेको गुरू पद्मसम्भवको विशाल...

थेरवाद बुद्धिष्ट एकेडेमीकाे पालि भाषाका आचार्यहरू स्नातकाेत्तर तह पहिलाे समूहद्वारा सम्मानित

0
सुनीता तुलाधर, ललितपुर, असार १० गते । थेरवाद बुद्धिष्ट एकेडेमीका पालि भाषाका १३ जना आचार्य (शिक्षकशिक्षिका)हरुलाई गुरु पुर्णिमाको उपलक्ष्य समेत पारी हिजाे एक समारोहका बीच ‘आचरियगुणो अनन्तो’ भन्दै ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ सहित सम्मान गरिएको...

तीनदिने भक्तपुरको मुपात्र जात्रा आजबाट शुरु

0
लक्ष्मी गारु, भक्तपुर, असोज ६ ईन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझबाट शुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्धितियादेखि चौथीसम्म तीन दिन मनाइन्छ । जात्रामा...

गुण्डुमा नीजि होटलको कम्पाउण्डमा वडाको खानेपानीको बोरिङ

0
भक्तपुर, फागुन २३ सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुले प्रदेश सरकारको बजेटबाट नीजि होटलको कम्पाउण्डमा खोनेपानीको बोरिङ गर्ने तयारी गरेको छ । स्थानीयलाई जानकारी नदिई वडाले गुपचुपरुपमा उपभोक्ता समिति गठन गरी वडा नं. ७ को...

हार्डवेयर सामग्रीको गोदाममा भिषण आगलागी

0
भक्तपुर, बैशाख ११ मध्यपुर थिमि कमेरोटार प्लानिङ्गमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । जस्ताको टहरामा भएको हार्डवेयर सामग्रीको गोदाममा आगलागी भएको हो । करिव साढे ९ बजे लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन...

नापी अधिकृत सापकोटाले १० महिनामा गरे ५ दर्जन सुधारका कार्य

0
भक्तपुर, कार्तिक २ नापी कार्यालय भक्तपुरमा आफ्नो १० महिने कार्यकालमा नापी अधिकृत रामकुमार सापकोटाले उल्लेख्य सुधार गर्नुभएको छ । जागिरे जीवनमा नापी विभाग र मन्त्रालयको विभिन्न जिम्मेवारीमा रहनुभएका सापकोटा पहिलो पटक जिल्लाको नेतृत्व गर्ने क्रममा...

मध्यपुर थिमि नगरभित्रका १५ किलोमिटर सडकमा ६१४ वटा सडकबत्ती जडान हुने

0
भक्तपुर, भदौ १ मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका मूख्य सडकहरुमा सडकबत्ती जडान गर्नका लागि मध्यपुर थिमि नगरपालिका र विद्युत प्राधिकरणबीच शुक्रवार सम्झौता भएको छ । नगरपालिका क्षेत्रभित्रका मूख्य सडकहरुमा आधुनिक सडकबत्ती जडान कार्य नगरपालिका र नेपाल...

नगर प्रमुख श्रेष्ठद्धारा डुवान प्रभावित क्षेत्रको निरिक्षण

0
भक्तपुर, साउन २३ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले डुवान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ । सोमवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले नगरका विभिन्न भाग डुवानमा परेपछि नगर...

MOST POPULAR