Thursday, May 2, 2024

मध्यपुर थिमि नगरभित्रका विद्यालय थप ३ दिन बन्द हुने

0
भक्तपुर, साउन ३० मध्यपुर थिमि नगरपालिकाभित्रका नीजि तथा सामूदायिक विद्यालय थप तीन दिन बन्द हुने भएको छ । आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा पैmलिएपछि सरोकारवालाहरुसँग छलफल गरी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले साउन ३१ गतेदेखी...

लेखापढी व्यवसायी भक्तपुरमा राना निर्वाचित

0
भक्तपुर, चैत्र ४ नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । एशोसियसनको नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनमा राना १७४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल...

नक्कली पिसिआर रिपोर्टसहित गठ्ठाघरको नागरिक र तिनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ, दुवै ल्यावमा शिलबन्दी

0
भक्तपुर, माघ १९ नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका दुई जना र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का दुई जना गरी चार जना...

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको साधारणसभा सम्पन्न

0
भक्तपुर, पुस १ कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा तथा समितिका संस्थापक स्व. रामेश्वर प्रसाद ढुंगेलको दोस्रो स्मृति दिवस बिहिवार सम्पन्न भएको छ । सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिष्पर्धा...

राष्ट्रपति भण्डारीद्धारा नवदुर्गा देवीको दर्शन तथा प्रसाद ग्रहण

0
भक्तपुर, कार्तिक ३ राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको कोजाग्रत पुर्णिमाको अवसरमा बुधवार साँझ भक्तपुर नगरपालिका–१०, गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा देवगणको दर्शन तथा प्रसाद ग्रहण गर्नुभएको छ । अपरान्ह सवा ४ बजे नवदुर्गा द्यछें पुगेका राष्ट्रपति भण्डारीलाई...

अध्यक्ष प्रजापतिलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

0
भक्तपुर, असोज २६ सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन परमादेश जारी गरेको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष विपुल पोखरेल, जिल्ला कार्यसमिति र जिल्ला उपाध्यक्ष सुन्दर शिल्पकार विरुद्ध...

लोहकिल्थलीस्थित मझेरी क्याफेमा जुवा खेलेको अभियोगमा १६ जना पक्राउ

0
भक्तपुर चैत्र ८ मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मझेरी क्याफेमा जुवा (तास) खेलेको अभियोगमा प्रहरीले बुधवार साँझ १६ जनालाई पक्राउ गरेको छ । दिलिप गिरीले सञ्चालन गरेको सो क्याफेमा जुवा खेल्ने खेलाउने गरेको विशेष...

राममन्दिर पुनःनिर्माणका लागि शिलान्यास सम्पन्न

0
भक्तपुर, फागुन ८ मध्यपुर थिमि नगरपालिका वडा नं. ३ बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले सो मन्दिर पुनःनिर्माण गर्न लागेको हो । सो मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । मध्यपुर थिमि...

अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत

0
काठमाण्डाै, मंसिर १८ गते शनिवार अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे छ ।  उहाँकाे नेतृत्वमा महासंघकाे २४ औं साधारणसभाले अध्यक्ष लगायत महासचिव, सचिव, काेषाध्यक्ष सर्वसम्मत र उपाध्यक्ष र सदस्यमा...

पवित्र कथिन चीवर दान ‘सुमंगल विहार’, लुँखुसि, ललितपुरमा सम्पन्न (फाेटाेफिचर सहित)

0
सुनीता तुलाधर, ललितपुर, कार्तिक ९ गते असाेज पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म १ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने पवित्र कथिन चीवर दान कार्यक्रम देशभर विभिन्न विहारहरूमा सम्पन्न भइरहेकाे छ । यसैक्रममा आज विहान ललितपुरकाे लुँखुसि स्थित श्री सुमंगल...

MOST POPULAR