Wednesday, May 15, 2024

संविधान दिवसमा मध्यपुर थिमिमा प्रवचन र अन्तरक्रिया

0
भक्तपुर, असोज ३ संविधान दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले ‘वर्तमान संविधानमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ । नगरपालिकाले संविधानविद पुर्णमान शाक्यलाई स्रोत व्यक्तिको रुपमा संविधानमा उल्लेख भएका जनप्रतिनिधिको...

कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते निर्वाचन...

0
भक्तपुर, असोज २ भक्तपुरको सबैभन्दा पुरानो कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते शनिवार निर्वाचन हुने भएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि असोज ६ गते...

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाईंदै

0
भक्तपुर, असोज ३ संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ । यस अवसरमा विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाईंदैछ । वि. सं. ०७२ असोज ३ गते अर्थात आजकै दिन...

संविधान दिवसका ६७० जनाको कैद मिनाहा

0
भक्तपुर, असोज २ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा...

गणेशमान सिंह सम्पूर्ण नेपालीले मानेका सर्वमान्य नेता हुन–राष्ट्रपति पौडेल

0
भक्तपुर, असोज २ राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंहलाई अन्य उपनाम भन्दा पनि सर्वमान्य नेताको रुपमा आफुले पाएको बताउनुभएको छ । भक्तपुरको कटुञ्जेमा मंगलवार गणेशमान सिंहको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका कमाण्डर...

जुवा खेलिरहेको अवस्थामा १० जना भारतीय नागरिक पक्राउ

0
भक्तपुर, असोज २ भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका ७ इनाचोबाट सोमवार १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इनाचोस्थित हर्क रत्न शाक्यको ४ तले घरको दोस्रो तल्लामा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...

शिक्षा दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानीत

0
भक्तपुर, असोज २ मध्यपुर थिमि नगरपालिकाले ४४ औं शिक्षा दिवसको अवसरमा मंगलवार उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले एसईई परीक्षा २०७९, आधारभुत तह कक्षा ८ को नगरस्तरिय परीक्षा २०७९ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित...

नेवार समुदायले मनाए चथाः

0
भक्तपुर, असोज २ भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा नेवार समुदायले सोमवार राती गणेश, चन्द्रमा र चथाः द्योको पुजा गरी चथाः पर्व मनाएका छन । तिथि घटबढका कारण सोमवार तीज भएपनि साँझ नेवार समूदायले चतुर्थी मनाएका...

ईन्द्रजात्राको लागि यःसिं लगियो

0
भक्तपुर, असोज १ ईन्द्रजात्राको लागि काठमाण्डौंस्थित हनुमानढोकामा ठड्याइने यःसिं अर्थात ईन्द्रध्वज आज भक्तपुरबाट लगिएको छ । । ईन्द्रजात्रा शुरुवात भएको संकेत दिन हनुमानढोकामा ठड्याइने उक्त यःसिं केन्द्रीय मानन्धर संघ अन्तर्गतको धालासिक्व टोलका न्हेसः नायःको समन्वयमा...

रत्नपार्क–सूर्यविनायक सडकमा असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन हुने

0
भक्तपुर, असोज १ काठमाण्डौंको रत्नपार्कदेखी भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर यही असोज ३ गतेबाट सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो ।...

MOST POPULAR