Monday, April 29, 2024

विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्छ – सांसद थापा

0
भक्तपुर, भदौ २३ सांसद दुर्लभ थापाले विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार आयोजित ११ औं साधारणसभामा सांसद थापाले राजनीति प्रतिष्पर्धाको रुपमा गरेपनि...

भक्तपुर एमालेका नयाँ संगठित सदस्यले लिए शपथ

0
भक्तपुर, भदौ २३ नेकपा एमाले भक्तपुरले शुक्रवार नयाँ संगठित सदस्यहरुलाई शपथ ग्रहण गराएका छन । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले शपथ खुवाउदै एमालेमा संगठिन भएका सदस्यहरुले पार्टीको नीति, विचार र...

सूर्यविनायक आदर्शचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

0
भक्तपुर, भदौ २३ भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित भक्तपुर फ्युल सेन्टर अगाडि शुक्रवार राती भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ घिमिरेगाऊँ...

गुनासो नआउने गरी कार्यसम्पादन गर्ने भक्तपुरका सरकारी कार्यालय प्रमुखहरुको अठोट

0
भक्तपुर, भदौ २२ भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरुले जनताको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने अठोट लिएका छन । निजामती कर्मचारी दिवस २०८० को अवसरमा जिल्ला प्रशासन कार्यालयमा शुक्रवार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले...

युसेप नेपालको स्तरोन्नती गर्नुपर्नेमा भक्तपुरका सांसदहरुको जोड

0
भक्तपुर, भदौ २२ भक्तपुरबाट प्रतिनिधिसभा र बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरुले मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित ‘न्युनतम सुविधा विहिन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम’ (युसेप) नेपाल र त्यहाँ सञ्चालित बाल सुधार गृहको स्तरोन्नतीका लागि सबैले सहयोग गर्नुपर्नेमा...

मध्यपुर थिमिको परम्परागत पेशाको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने

0
भक्तपुर, भदौ २२ परम्परागत पेशा र घरेलु उद्योगहरुको संरक्षण र प्रवद्र्धनको लागि मध्यपुर थिमि नगरपालिकाको आमन्त्रणमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले शुक्रवार मध्यपुर थिमिको अवलोकन भ्रमण गर्नुभएको छ । मन्त्री चित्रकारले...

आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा जितको लागि नेपाललाई १०६ रनको लक्ष्य

0
भक्तपुर, भदौ २२ नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा जितको लागि १०६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतीमा १०५ रन...

मध्यपुर थिमिमा बृहत श्री कृष्ण पुजा र परिक्रमा

0
भक्तपुर, भाद्र २१ कृष्ण जन्माष्टमीको अवसरमा बिहिवार मध्यपुर थिमिमा बृहत श्री कृष्ण पुजा र परिक्रमा गरिएको छ । मध्यपुर थिमि ४, दथुटोलस्थित श्री कृष्ण भजन मण्डलको आयोजनामा भएको श्रीकृष्ण पुजा र परिक्रमामा नगरका ७३ वटा...

मध्यपुर थिमि नगरपालिकाद्धारा कक्षा ११ मा ४३ जनालाई छात्रवृत्ति वितरण, एसओएसको निर्णय हुन बाँकी

0
भक्तपुर, भदौ २१ मध्यपुर थिमि नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुमा कक्षा ११ मा अध्ययनरत गरिव जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाले प्रकाशन गरेको सार्वजनिक सूचना अनुसार आवेदन दिने विद्यार्थीहरु मध्ये गरिव जेहेन्दार र...

बालिका जबरजस्ती करणी गर्न खाजेको अभियोगमा एक पक्राउ

0
भक्तपुर, भदौ २१ भक्तपुरको चाँगुनारायण नगरपालिका ४ लामाटोलमा ५ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक युवकलाई बुधवार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको सुनाचुरी गाउँपालिकाका १९ वर्षिय बुद्धिलाल तितुङ हुन...

MOST POPULAR