मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्दै
भक्तपुर, बैशाख ३०
मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको छ । मतदान स्थलबाट ल्याईएका मतपेटिकाहरुको मुचुल्का गर्ने कार्य भइरहेको बताउँदैं सहायक निर्वाचन अधिकृत केशव सिलवालले मतगणनाको लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको...
एनपिएल टोली पोखरा बिक्यो साढे ३ करोडमा
भक्तपुर, भदौ २०
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा सबै भन्दा उच्च मूल्य साढे तीन करोडमा बिक्रि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार गरेको खुला बिडिङमा नेपाल टी–२० प्रालिले पोखरालाई ३ करोड...
सौर्य एआरलाइन्सद्धारा दुर्घटनामा परेकाहरुको विवरण सार्वजनिक (विवरणसहित)
भक्तपुर, साउन ९त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिष शाक्य, को–पाइलट एस...
पमा नाईकेलाई दाम चढाएर जिब्रो छेड्ने पक्का गरे सुजनले
भक्तपुर, चैत्र २७
मध्यपुर थिमिको बोडेमा मनाईने ऐतिहासिक एवम् धार्मिक महत्वको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएका २७ वर्षिय सुजन बाग श्रेष्ठले आज दाँ पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने पक्का...
प्रधानमन्त्री देउवाले संसदबाट आज विश्वासको मत लिने
भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतवार) प्रतिनिधिसभामा विश्वासको मत लिने भएको छ । त्यसका लागि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा...
नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु, आज घरघरमा जमरा राख्दै
भक्तपुर, असोज १७
नेपालीहरुको ठूलो पर्व बडादशैं आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ मनाईने बडादशैंको पहिलो दिन आज (बिहिवार) घरघरमा घटस्थापना गरी जमरा राखेर बडादशैंको शुरुवात...
दिव्यश्वरी प्लानिङ क्षेत्रबाट ५६ जनाको उद्धार
भक्तपुर, असार २२
भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रबाट शनिवार दिउँसो ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले जोखिम भएपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेको १८ वटा टहरामा बसोबास...
नेपाली कांग्रेस मतगणना – देउवाको अग्रता कायमै
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार ३२८२ मतगणना सकिएको छ ।
मतगणना ः ३२८२
शेरबहादुर देउवा ः १५५६
डा. शेखर कोइराला...
भक्तपुरमा फेरी वर्ड फ्लु भेटियो
भक्तपुर, फागुन २७
भक्तपुरमा फेरी वर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० स्गित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको हो । यसअघि गत साता सूर्यविनायक नगरपालिका...
चाँगुनारायण नगरपालिकाको राजश्व संकलन १२ प्रतिशत
भक्तपुर, पुस १८
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी पुस १५ सम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र राजश्व गरेको छ । नगरको आइतवार शुरु भएको दशौं नगरसभामा उपप्रमुख विणा...