Sunday, May 5, 2024

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा बस्नेत निर्वाचित

0
भक्तपुर, माघ ८ केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा धर्मराज बस्नेत निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा बस्नेत १०६२ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी सूर्यबहादुर खाईतुले...

लोहकिल्थली चोकमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, मंसिर १ भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थली चोकका बिहिवार साँझ ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जडिबुटिबाट भक्तपुरतर्फ आउदै गरेको ना.७ ख. ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिसाबाट आँउदै गरेको बा.७३ प....

मध्यपुर थिमि वडा लिगमा वडा नं. २ र ७ को जित

0
भक्तपुर, असोज १२ मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ७ ले दोस्रो जित निकालेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा बुधवार वडा...

शारदा माविमा सिपमूलक व्यवहारिक शिक्षाको शुरुवात

0
भक्तपुर, साउन २४ भक्तपुरको शारदा माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखी विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सिपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ । शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न...

माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण भाग – ...

0
सांसारिक बन्धनबाट मुक्त हुँदै आध्यात्मिक यात्रामा प्रथम पाइला – प्रव्रज्या सुनीता तुलाधर शिल्पकार, ललितपुर । महिनौं छलफलहरू भए, योजनाहरु बनाइए,  दिनहुँ कार्यहरु गरिए । नेपालकाे थेरवाद बुद्धशासनमा एक नयाँ अायाम थप्न । नेपाल सम्वत ११४३ अर्थात सन्...

मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

0
भक्तपुर, मंसिर २४ मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको...

मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ ः अध्यक्ष दाहाल

0
भक्तपुर, असोज २१ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिवले निर्वाचनमा भाग लिन नसक्ने अवस्था...

भक्तपुरमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा ० दशमलव ०२ जना

0
भक्तपुर, माघ १५ ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आइतवार भक्तपुरका पनि ७० औं विश्व कुष्ठरोग दिवस विविध कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरले अन्तरक्रिया कार्यक्रममाफर्त जिल्लामा कुष्ठरोगको...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल शुरु, साविक विजेता वडा नं. ९ को विजयी...

0
भक्तपुर, माघ २९ मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु...

जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड पुस २७ गतेदेखि सुरु हुने

0
भक्तपुर, पुस १८ भक्तपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यही पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता ३ दिन सञ्चालन हुनेछ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा...

MOST POPULAR