Tuesday, May 14, 2024

राधेराधेमा लडेर बेहोश भएका सशस्त्रका प्रसनि ढुंगेलको मृत्यु

0
भक्तपुर, चैत्र ५ भक्तपुरको राधेराधे चोकमा अचानक लडेर बेहोश भएका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरिक्षक तिर्थ ढुंगेलको उपचारको क्रममा मृत्यु भएको छ । काठमाण्डौं नागाजुर्न घर भई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको बैण्ड...

रोड रेसमा मुकेश र राजपुरालाई स्वर्ण

0
भक्तपुर, चैत्र ५ नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईंले तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा स्वर्ण पदक जितेका छन । रन क्लव नेपालद्धारा शनिवार आयोजित प्रतियोगितामा खुलातर्फ पुरुषमा मुकेश र...

लेखापढी व्यवसायी भक्तपुरमा राना निर्वाचित

0
भक्तपुर, चैत्र ४ नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । एशोसियसनको नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनमा राना १७४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल...

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न

0
भक्तपुर, चैत्र ४ आठौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौंले जितेको छ । सेन्टरले पाकिस्तान एम्बेसी क्रिकेट क्लवलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । खेलमा पहिले व्याटिङ गरेको एम्बेसी...

जाली नोटसहित दुई जना पक्राउ

0
भक्तपुर, चैत्र २ जाली नेपाली मुद्रा (नोट)सहित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौंको कालोपुलबाट दुई जनालाई बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भई हाल काठमाण्डौं. माकलबारी बस्ने...

तस्विरमा हेरौं किर्तिपुरमा देखिएको क्रिकेट क्रेज

0
भक्तपुर, चैत्र २ डकवर्थ लेविस नियमको आधारमा बिहिवार युएईलाई ९ रनले हराउँदैं नेपाल आइसीसी विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ । यो सँगै टेष्ट राष्ट्रसँग क्रिकेट खेल्ने नेपालको सपना पुरा हुनेभएको छ । किर्तिपुरस्थित टियु मैदानमा...

ताथलीको इँटा उद्योगमा बेलायती सांसदको अवलोकन

0
भक्तपुर, चैत्र २ बेलायती सांसदहरुको टोलीले भक्तपुरको श्वेत भैरब फिक्स इँटा उद्योगको अवलोकन भ्रमण गरेका छन । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सो इँटा उद्योगमा बेलायतका ७ जना सांसदको टोलीले अवलोकन भ्रमण गरेको...

नेपाली टोली विश्वकप छनोट खेल्ने संघारमा

0
भक्तपुर, चैत्र २ नेपाली राष्ट्रिय क्रिकेट टोली टेष्ट राष्ट्रसँग खेल्ने अवसरको संघारमा रहेको छ । आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा आज बिहिवार नेपाली टोली किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईसँग प्रतिष्पर्धा गर्दैछ । जुन...

सूर्यविनायक–धुलिखेल सडकमा मन्दिर स्थानान्तरण र ७१ घर भत्काउनु पर्ने

0
भक्तपुर, चैत्र २ सूर्यविनायक–धुलिखेल सडक बिस्तार गर्दा ढल, सडक बत्ती, हरियाली र सुरक्षा मापदण्डलगायत थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । सूर्यविनायक–धुलिखेल सडक बिस्तार आयोजना सम्बन्धमा बुधवार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागीहरुले आयोजना समयमा...

भक्तपुरका नीजि अस्पतालका फार्मेसीमा अनियमितता, ११० प्रतिशतसम्म नाफा

0
भक्तपुर, चैत्र १ भक्तपुरका नीजि अस्पतालमा अनियमितता भेटिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मंगवार गरिएको अनुगमनका क्रममा जिल्लामा ठुला नीजि अस्पतालमा अनियमितता भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा नेतृत्वको टोलीले अनगुमनमा...

MOST POPULAR