Monday, April 29, 2024

यसवर्षको शहिद स्मारक ए डिभिजन लिग आजबाट शुरु, पहिलो खेलमा खुमलटार र फ्रेण्ड्स भिड्ने

0
भक्तपुर, फागुन १९ नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग आज शुक्रवारबाट शुरु हुँदैछ । डबल राउण्ड रोविनको आधारमा हुने यसवर्षको शिर्ष डिभिजनको लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान गरी...

भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न उपप्रधानमन्त्री श्रेष्ठ निर्देशन

0
भक्तपुर, फागुन १८ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुर–नगरकोट सडक एक महिनाभित्र निर्माण सक्न निर्देशन दिनुभएको छ । उपप्रधान मन्त्री श्रेष्ठले बिहिवार उक्त सडकको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अबको एक महिनाभित्र...

बिजुक्छेंद्धारा ऐतिहासिक पोखरीहरुको स्थलगत निरीक्षण

0
भक्तपुर, फागुन १८ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले बिहिवार भक्तपुर नगरपालिका–१ का विभिन्न ऐतिहासिक सम्पदाहरुको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । उहाँले दुधपाटीस्थित भाजुपोखरी, सिद्धपोखरी, सल्लाघारीस्थित रानीपोखरीको स्थलगत निरीक्षण गर्नुभएको...

रोमाञ्चक खेलमा युएईलाई ७ रनले हराउँदैं नेपाल ८ वर्षपछि विश्वकपमा

0
भक्तपुर, फागुन १८ दिपेश कँडेलको ह्याट्रिक विकेट मद्दतले नेपाली यु–१९ युवा क्रिकेट टोली युएईलाई हराउँदैं विश्वकपमा प्रवेश गरेको छ । आइसीसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटमा बिहिवार घरेलु टोली युएईलाई रोमाञ्चक खेलमा ७ रनले पराजित...

नेपाली क्रिकेटले आज दुई महत्वपूर्ण खेल खेल्दै

0
भक्तपुर, फागुन १८ नेपाली क्रिकेटले आज बिहिवार दुई महत्वपूर्ण खेल खेल्दैछ । यु–१९ राष्ट्रिय टोली र नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दुई छुट्टाछुट्टै मैदानमा घरेलु टोली युएईसँग खेल्दैछ । उन्नाईस वर्ष मुनीको युवा टोली आठ वर्षपछि...

भक्तपुरको कटुञ्जेमा अन्तराष्ट्रियस्तरको श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव हुने

0
भक्तपुर, फागुन १७ भक्तपुरको सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमन्निजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरण एवम् श्री १०८ तारतमसागर पाठ पारायण सप्ताह ज्ञान महायज्ञसहित ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव–२०७९’ हुने भएको...

लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ

0
भक्तपुर, फागुन १६ लागु औषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भई फरार भएका भक्तपुर नगरपालिका साविक १७ नं. वडा हाल वडा नं. १ बस्ने २९ वर्षिय जेरी भन्ने जेनिस शिल्पकारलाई प्रहरीले मंगलवार पक्राउ गरेको...

अवैधरुपमा औषधी बिक्रि गर्ने पक्राउ

0
भक्तपुर, फागुन १६ लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी अवैधरुपमा बिक्रि वितरण गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमि–५, निकोशेराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट देवाही बोनाही नगरपालिका १, घर...

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

0
भक्तपुर, फागुन १६ भक्तपुर प्रहरीले १७ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ्ग गाउँपालिका वडा नं. ५ घर भई हाल मध्यपुर थिमि लोहकिल्थली बस्ने २३ वर्षिय...

मध्यपुर थिमिका जनप्रतिनिधिहरुलाई मौलिक नाम सम्बन्धी अभिमुखीकरण

0
भक्तपुर, फागुन १६ मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुलाई नगरका मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन सम्बन्धमा मंगलवार अभिमुखीकरण गरिएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समितिले नगरप्रमुखलगायत कडाअध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुलाई...

MOST POPULAR