Tuesday, May 7, 2024

भक्तपुरका डिएसपी पाठकले दुव्र्यवहार गरेको आरोप, पाठक भन्छन– गरेको छैन

0
भक्तपुर, फागुन २३ भक्तपुर नगरकोटका कृष्ण बहादुर तामाङले मंगलवार पत्रकार सम्मेलनगर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले दुव्र्यवहार गरेको आरोप लगाउनुभएको छ । तामाङले मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रको कार्यालयमा पत्रकार सम्मेलन...

मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...

0
भक्तपुर, फागुन २१ साविक विजेता वडा नं. ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं. ९ ले वडा नं. २ लाई...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापना गर्न लायन्सले एक लाख डलर सहयोग...

0
भक्तपुर, फागुन २१ नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले एक लाख डलर सहयोग गर्नेभएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल...

राधेराधेस्थित हनुमन्ते खोलामा युवक मृत फेला

0
भक्तपुर, फागुन २१ भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा एक युवक मृत अवस्थामा फेला परेको छ । इलामको इलाम नगरपालिका ३ घरभई हाल काठमाण्डौं कोटेश्वर तिनकुने बस्ने २६ वर्षिय छत्र थापा मृत फेला परेको हो । उनी खोलाको...

सन्दर्भ अन्तर्राष्ट्रिय श्रवण दिवसः बहिरोपना रोकथामका लागि यस्ता छन् विशेषज्ञका १० सुझाव

0
काठमाडौं,  फागुन २०  अन्तर्राष्ट्रिय श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपना रोकथामका लागि १० सुझावहरु दिएको छ । सोसाईटीले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्रवण सम्बन्धी रोग र यसको रोकथामको उपाय...

भक्तपुरको भाजु पोखरीका केही तस्विर

0
भक्तपुर, फागुन २० भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको ड्रोनबाट खिचिएका तस्विरहरु । उक्त पोखरी यही फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) उद्घाटन गर्ने भक्तपुर नगरपालिकाले...

तेह्रथुमका ढकालको हत्या आरोपमा भक्तपुरका सुवाल पक्राउ

0
भक्तपुर, फागुन २० भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा गत फागुन १० गते मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फागुन ९ गते राती करिव ८ बजे खाने...

सिटीईभिटीका उपाध्यक्षमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

0
भक्तपुर, फागुन २० प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी)केन्द्रिय कार्यालय सानो थिमिका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई अभद्र व्यवहार गर्नुका साथै कालो मोसो दल्ने प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

विज्ञान प्रदर्शनीमा जनप्रेमी वल्र्ड प्रथम

0
भक्तपुर, फागुन १९ शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालयमा शुक्रवार आयोजित जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा मध्यपुर थिमि–२, कौशलटारस्थित जनप्रेमी वल्र्ड स्कुल प्रथम भएको छ । प्रदर्शनीमा देवी मा.वि....

गणेशमान वाटिकामा पुनः बस्नेत

0
भक्तपुर, फागुन १९ गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति भक्तपुरको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार समेत रहनुभएका राजनीतिज्ञ माथवरसिंह बस्नेत सर्वसम्मतले चयन हुनुभएको छ । समितिको शनिवार सम्पन्न २६ औं वार्षिक साधारण सभा...

MOST POPULAR